Posts

Showing posts from April, 2021
मुस्कुराउने कोशिस गर्दै थिए एक्कासि मुटुले रिसाउदै भन्यो 😡😏 मलाई दुख्दा पनि हासेको जस्तो गर्न कहिले सिकिस??😥
रोएर आफ्नो दुखको कहानी सुनाएको भए सबैको सान्त्वना पाउथे होला, तर मैले,आँसु देखाएर ब्यथा होइन संघर्ष गरेर आफ्नै कथा लेख्नु पर्छ भन्ने संस्कार पाए !
जुनसँग होइन मैले, मैले त आकाशको ताराहरु सँग सामिप्यता बढाएको छु जसले चाहे पुर्णिामा होस् या औसिँ हमेसा मलाई साथ दिने गर्छन्  रेन्त
सम्बन्धलाई जलाउन दाउरा र आगो होइन  बस् थोरै अविश्वास र शंकाको हावा फुकिदिए हुन्छ !
दुनियाँले त मात्रै हालखबर सोध्ने हो  तर चिन्ता अनि ख्याल गर्ने भनेको त आमाबाबाले मात्रै हो ।
🙏😍सम्बन्ध त आँखा र हातको जस्तो हुनुपर्छ ! जब हातमा चोट लाग्छ आखामा आँसु आउँछ!
कति भाग्यमानी होला है त्यो मान्छे, जस्ले तिमिलाई भगवान सङ्ग एक चोटि नमागी आफ्नो बनाउने छ!💕
भगवानले अनुहार राम्रो बनाई दिएर के गर्नु मुखमा टालो नवाधि बाहिर हिड्न नपाए पछि। 
अनौठो पात्र हौ तिमी जिन्दगीको आफ्नो नहुदा नहुदै पनि आफ्नै लाग्ने❣️
समस्याहरुले मन जलेर राक भए पनि बाहिर भने बतास चिसै चलेको छ !!
धनको पछि दौड्नेहरुलाइ थाहा हुदैन !! को आफ्नो को पराइ !!!
मलाई तिमी फिटिक्कै मन पर्दैनौ  तर तिमी जति मन् पनि अरु पर्दैनन् 🙄❤️
म रंगिन इन्द्रेणी थिए  त मा रंग देख्न नसक्ने बिमारी रहेछ ।
जब बेस्सरि मन दुख्छ नि तब रिस हाैईन  आखाबाट निशब्द आँसु झर्न थाल्छ 
न खोजेको हुन्छ न रोजेको हुन्छ  जिन्दगी त जहिले पनि नसोचेको हुन्छ 🤔
कसैसंग प्रेम होस त खास होस  दुख सुखमा आफ्नो हो भन्ने आभास होस 
मान्छेमा प्रतिभाको कमि हुँदैन, अभाव हुन्छ त केवल परिश्रम गर्ने इच्छा र उद्देश्यको 😊
तब अर्थ हुन्छ जन्मनुको यहाँ  जीवन साधारण होस मृत्यु अबिस्मरणिय ।।
बिना कारण हर कोहि मौन हुँदैनन,  कुनै कुनै पिडाले आवाज नै खोसिदिन्छ♥️
बिगतलाइ त बदल्न सकिँदैन तर वर्तमान र भबिस्य पक्कै सुधार्न सकिन्छ जब आफ्ना खुशीहरुको चाबी आफ्नै रोजाइका खल्तीहरुमा राखिन्छ!😊
तारिफ गर्ने मान्छेहरु भन्दा इज्जत गर्ने मान्छेहरु धेरै प्यारा लाग्छन मलाई ,तारिफ हरकोहि ले गर्छन तर इज्जत उसैले गर्छ जसले राम्रो सस्कार पाएको हुन्छ 
क्षितिजमा डुब्दै गरेको घाम हेरेर कहिले नआतिनुहोस, अनगिन्ती आशा अनि सम्भावना बोकेर त्यो फेरि उदाउने छ
प्रशंसा यस्तो चीज हो, आफूले पाए "आहा !" हुन्छ । अरुले पाए "डाहा" हुन्छ !
सम्बन्ध आफै कहाँ बन्छ र हामीले बनाउनु पर्छ नि महोदय!❤
तेति लामो पनि  चाहिन्न ए जिन्दगी  छोटो होस् तर मिठो होस् ।❤️
मलाई तिम्रो जस्तो उच्च हैसियत बनाउन केही बर्ष लाग्ला  तर तिमीलाई मेरो जस्तो 10 जना अट्ने फराकिलो मन बनाउन यो जुनि काफि छैन😬
Girlfriend बनाउन नसकेको होइन!😌 अरुलाई पुग्दैन भनेर  छोड्देको हो!🙈😂
भगवानले हामी सबैलाइ हिरा बनाएका छन् बस् फरक यत्ती हो कि, जो घोटिन्छ उहीँ नै चम्किन्छ।❤
रात एक्लै बितोस तर सपनीमा  तिमी आउनु पर्छ है आमा!❤
म तिमिलाइ पाउन मेरो हरेक चाहाना र खुसी लिलाम गर्न तयार छु, किनकी मेरो सबैभन्दा ठूलो चाहाना र खुसी तिमी हौ💓💓
के भयो त एकचोटिमा नै सफलता नमिलेर ?, अहिले सम्म नदेखिएको भगवानलाइ पनि छ होला भन्ने आसमा हरेक दिन पुजा गरिरहेका छ्म!
म त खराब मान्छे हु प्रिय  खराब समयमा मात्रै काम आउने गर्छु । 😪
जो ब्यक्ति आफ्नो बचनको पक्का हुदैन नि    उ कहिले पनि भरोसाको लाएक हुदैन।।
हरेक समन्ध चुरोट जस्तो नहोस सुरुमा ओठ मा च्यापने पछि खुट्टाले कुल्चेर हिड्ने 
जिन्दगिमा पीडा कम् भएको होईन। बस् पिडा सहने बानी          अलि बढी भएको रहेछ!
धेरै थोरै दुख र पिडा सबैमा हुन्छ कसैले लेख्छन् मन छुने कथा बन्छ .. कसैले सहन्छन् मुटु बिझाउने ब्यथा बन्छ!!
प्रेम यस्तो चिज हो हजुर😊 जहाँ "अनुभवी" भन्दा "अनुभुति",  अल्ली बढी नै खास हुने गर्छ😊
आवाज चर्को होस् या मधुरो ,  बोल्ने शब्द ले मन नदुखोस!
"घृणा नगर कसैलाई, उ बेकामे भएर होइन कि आफ्नो सोचेर बोलाउने गर्छ"
🥀बचपन नै धेरै राम्रो थियो। घडी⌚️केवल बाबा सँग थियो, र समय⏱️हामी सँग!
सबै समय तिमि मेरै साथमा हुनुपर्छ भन्ने होइन ......  तर मेरो चाहना एक सेकेन्ड पनि तिम्रो साथ मा अरु कोहि नहोस्......
उसलाई 'मिठो' कुरा मन पर्छ मलाई 'तितो' किनकि 'झुट' मिठो हुन्छ , अनि सत्य 'तितो'..........  😯😯
मात्र तिमि र  तिम्रो एक्लो पनले तिम्रो अवस्था परिबर्तन गर्न सक्छौ, कुनै चिज र कसैलाई दोष नलागाउ !
बिश्वास पनि कसको गर्नु खै ! आफ्नो आँसु त अरुको लागि बग्छ!
जब कसैको  'हात' र 'साथ' छुटछ भने भगवान ले कोइ न कोइ औला समात्ने पठाई दिन्छन तेसैको नाम जिन्दगी हो.....  हासेर जिउने कोसिस गर्नुस
खेलेर पुग्यो भने मेरो मुटु फिर्ता देउन....... !  'प्रिय' अझै कति पटक टुटाउनु पर्ने हो र ?
रिसाई सके पनि बोलीको सुरूवात ऊहि गर्छ जस्लाई सम्बन्धको महत्व थाह छ!
सकारात्मक सोचलाइ बिषले मार्न सक्दैन भने, औसधी ले नकारात्मक सोच लाइ बचाउन पनि सक्दैन
आफुलाई जे गर्दा खुशी मिल्छ त्यही गर्नुहोस्, तर खुशी हुनलाई गलत बाटो चाहिँ कहिले        नरोज्नुहोस् ।।
सोचले जिन्दगी बदल्छ खोजले जिन्दगी बनाउँछ!!
कर्म गर्ने उपयुक्त समय भविष्यमा  कहिल्यै आउँदैन,त्यो त आज नै हो।
माफ त हरेक पटक गरुँला  तर भरोसा केवल एक पटक मात्र गर्छु ।
कति भाग्यमानी होला है त्यो मान्छे, जस्ले तिमिलाई भगवान सङ्ग एक चोटि नमागी आफ्नो बनाउने छ!💕😔
बिर्सिनै आँटे प्रिय तिमीलाई सम्झिनलाई एउटा तस्बिर पठाई देउ !!
साथी अनि साथीकै नाता‌ ठिक छ नी होईन? प्रेयसी बनाऊन थाल्यौ भने, साथीको नाता पनि रहनेछैन
जब माया बाडियो तब रामायण लेखियो तर  जब सम्पत्ति बाडियो तब महाभारत लेखियो
दुनियाको लागि तिमी एउटा मान्छे मात्र हौ  तर एउटा मान्छेको लागि तिमी पुरै दुनिया हौ ☺️☺️
तिम्रो हर शब्द अनि ब्यवहारले मनलाइ लोब्यौ बास्तबिक असल खराब समयले देखाउला !!
तेरो बिहे गर्ने बेला भयो त  सबैले भन्छन् ,तर ला.. मेरो छोरी लैजा कसैले नि भन्दैन भन्या 😔😂😂
मुस्कानले सन्सार परिवर्तन गर तर सन्सारलाई तिम्रो मुस्कान परिवर्तन गर्न नदेउ !
सुन्दरता सङ्ग गरेकाे प्रेम उमेरले मेटाई दिन्छ 💔 धन सङ्ग गरेकाे प्रेम समयले सकाइ दिन्छ । 💔 तर मन सङ्ग गरेकाे प्रेम सधैं भरि रहिरहन्छ ।💞
आफ्नै छाया आफैसगँ भाग्छ किन? एकैमुठी श्वास पनि ब्यर्थै लाग्छ किन? महिनै नबोल्दा, नदेख्दा पनि यो माया भन्ने चिज फेरि लाग्छ किन..??
हात उसैको समात्ने गर जस्ले तिम्रो साथ कहिलेही छोड्ने छैन For example :बिजुली को तार😍😍
बदलिन्छ समय, बदलिन्छ परिस्थिति अनि बदलिन्छन साथीभाइहरु । बदलिन नसक्नेले मात्रै हो गुनासो गर्ने त ।
यो जिन्दगी चलाउने एउटा ड्राइभर नराखी भएन। अस्तब्यस्त भो जिन्दगी नै😂😂😂
भरोसा यदि भगवानमाथि छ भने जे  भाग्यमा लेखिएको छ त्यही पाइन्छ!  तर भरोसा आफैमाथि छ भने त्यही लेखिन्छ  जो त चाहन्छस🌹❤️🤗
सागरकाे पानी निलाे देखिन्छ ! सायद गाेहिराे भएर हाेला । तेराे माया नै बढी  लाग्छ ! सायद पहिलाे भएर हाेला । 😘😍❤️💞💞💞
सायद म सलाई नै थिए उसलाई बाल्दा बाल्दै,  कतिबला सकिए पत्तो नै पाइन
पीडा मलाई हुंदा दुखोस् मलाई नै.. मेरो कारणले तलाई दुख्न दिन्न म।
पाइला थाके पनि मन थाकेन, लम्कीरहेछ निरन्तर ततिरै बेवि...
तैले मलाई माया गर्छस.. भ्रम हुनसक्छ, म तलाई माया गर्छु, सत्य बनिदिनु !!
आफ्नो कुनै पनि दिनसँग नपछुताउनु, राम्रो दिनले खुसी दिन्छ, खराब दिनले अनुभव दिन्छ, खत्तम दिनले पाठ सिकाउछ र उत्तम दिनहरु सम्झनामा रहन्छन्।
आँखा थाके हेर्दा हेर्दै तर उसले देखिन,  देखोस पनि कसरि जबकि म फोटो हेरिराछु
म कहिल्यै भन्दिन,तैले म सँग मात्रै प्रेम गर्नुपर्छ !!!! यदि तलाई मैले भन्दा धेरै माया गर्ने मान्छे भेट्छस भने त निसंकोच जान सक्छस ल
दिन बदलिन्छ, रात बदलिन्छ अनि बर्ष बदलिन्छ! पूरा नभएका सपना सम्झन्छु अनि हर्ष बदलिन्छ!
भाग्य  बलियो  हुनुपर्छ ,महाेदय चुडिएकाे चप्पलले पनि हिरा कुल्चने अबसर पाँउछ।❤️❤️
भन्छन् पहिलाे माया कहिल्यै भुल्दैनाैं तर मान्छेहरु अाफु भाेकै बसेर,पेट भरिदिने अामा, ❤️❤️ अनि ऋण काटेर पढाई दिने बाबालाई कसरी भुल्न सक्छन्  हाेला ।।🤔
पढाईप्रति मन त्यहि दिन देखि मरेकाे हाे, जुनदिन हस्ताक्षर गर्न अाउछ भन्दा-भन्दै  नागरिकतामा औठा छाप हान्न लगाइयाे। 🤔
माया गर्छु भनेर झुक्याउनेहरु भन्दा , माया गर्दिन भनेर तडपाउनेहरु निकै प्यारा हुन्छन् ।
हातकाे रेखाहरु पनि बदल्न सक्छु बस , हाैसला दिने "तिमी " हुनुपर्छ प्याराे मान्छे  !!😊😊❤️
चड्कन दिनु पर्नेलाई✊✊ धड्कन दिएर भुल भाे।🙏🙏
कास म लामखुट्टे भएको भए तिम्रो गालामा किस गर्थे🙈 अनि तिमीले मलाई प्याट्ट हानेर मार्थेउ😋 अनि म तिम्रो मायामा सहिद हुन्थे 🤣🤣
झिलिमिली सहरको अन्धेरिमा रुमल्लिएको मन अनि भुल्न नसकिने  तेराे यादहरु😂😂
मलाई सुन जस्तो बहुमुल्य  होइन   नुन जस्तो महत्वपूर्ण बन्न मन छ ।
जिन्दगी खुलेर जिउनुहोस् , एकदुई जनाले भुलेर केहि फरक पर्दैन्😏😊💕💕
आजकल सबै भन्छन, म निभेको दियो झै भा'छु रे! "यदि जलि नै रहन्थे त  आज खरानी भइसक्थे"
म सङ त्यो गुण छैन  जुन तिमीले खोजेको छौ, म सङ त्यो गुण छ जो  तिमीले खोजेर पनि पाउने छैनौ।।
सुतेर त केवल निन्द्रा पुरा हुन्छ सपना पुरा गर्न त उठ्नै पर्छ !
हजारौंको"भिडमा"जाउ"सयौं"सँग  शरीर"छोईन्छ"तर"हजारौं"चोटि"मन" छोईरहने एउटा"मान्छे"लाखौं"कोशिस"             "गरेपनि भेटिन्न"
हिजो पनि"म"नै थिए तिमिलाई"सहि"लाग्थ्यो  आज पनि"म"नै छु जो तिमिलाई"गलत"लाग्छ        "परिवर्तन त तिमी भएछौ म होईन"
समयलाई बुझ्न सक्नु पर्छ ! रिसलाई राेक्न सक्नु पर्छ ! पिडालाई भाेग्न सक्नु पर्छ ! अनि गल्तीमा झुक्न सक्नु पर्छ ! बाकी कुरा सिकाउन त हरेक पाइलामा भेटिन्छन
घडी त धेरैले लाउछन ! तर  आफ्नो समय बदल्ने साहस भने कसै कसै संग मात्रै हुन्छ  रेन्त
जिन्दगीले त्यसैसङ्ग परिक्षा लिन्छ, जस्ले जिन्दगी पढेको हुन्छ, आत्तिनु राम्रो हैन, कहिले कहिँ खेल खेल्दा हारिन्छ,तर हार पछिको जितले खेललाई रोमान्चित बनाइदिन्छ तेराे मेराे दिन पनि रोमान्चित होस ल
अक्सर मानिस हरुलाई      नपाईने कुरा अनमोल र         सजिलै पाउने कुरा मुल्यहिन लाग्द्छ  रेन्त😴😴😘
तलाई मेरो अभाव महसुस होस याद त शत्रुले नी गर्छ रेन्त🙄🙄
पिडा लुकाउने ठाउँ त मन नै हाे🙈🙈 मुहारमा त मुस्कान नै हुनुपर्छ  रेन्त
एउटा टुकी बाल्न त कती कुरा संकलन गर्नु पर्छ भने,  निभाउन फुके' मात्र नि निभ्छ, सम्बन्ध पनि त्यस्तै हो जोड्न कति गाह्रो हुन्छ तर छुट्टिन सानो कुराले पुग्छ रेन्त
कति अजिब छ मेरो मन, हजारौ आफन्त छन तर याद भने तेराे मात्र आउछ !
खोइ तेराे यादलाइ कहाँ लगेर अन्तिम सँस्कार गरौ🤔 भड्किएको आत्माले जतिकै दुख दिइरहेको छ ल
जति माया दिन्छस दे, खुसीले थापी दिन्छु🤗 बस्न चाहे यो हृदयमा,सधैंभरी राखी दिन्छु😋
वचन हाेईन व्यवहार राम्राे हाेस्  भूत हाेईन भबिष्य राम्राे हाेस् सजावटका लागि त थुप्रै पाइन्छन् बजारमा  त्यसैले चित्र हाेईन चरित्र राम्राे हाेस है तेराे
आँसु संग हासाे मिल्ने सक्ने भए  भुलाई सारा दुःख पीडा जिउन सक्ने भए हर रात सिरानि किन भिजाउनु पथ्याै  यदि तेराे याद तेल सकिएकाे दियाे        जस्तैः निभ्न सक्ने भए 
आँसु संग हासाे मिल्ने सक्ने भए  भुलाई सारा दुःख पीडा जिउन सक्ने भए हर रात सिरानि किन भिजाउनु पथ्याै  यदि तेराे याद तेल सकिएकाे दियाे        जस्तैः निभ्न सक्ने भए 
आँसु संग हासाे मिल्ने सक्ने भए  भुलाई सारा दुःख पीडा जिउन सक्ने भए हर रात सिरानि किन भिजाउनु पथ्याै  यदि तेराे याद तेल सकिएकाे दियाे        जस्तैः निभ्न सक्ने भए 
जति माया दिन्छस दे, खुसीले थापी दिन्छु🤗 बस्न चाहे यो हृदयमा,सधैंभरी राखी दिन्छु😋
बार बार रिसाउन र माया मिसाउन हरेकसगँ कहाँ सकिन्छ  र? दिलकाे खास व्यक्ती नै हुनपर्छ
मेहेनत ले सबै कुरा पाउन सकिन्छ भन्नू भ्रम मात्र हो।। केही केही कुरा पाउन किस्मत नि चाहिन्छ है
झरेको पात जस्तै थिए म  कसैले समेट्यो त्यो पनि जलाउनको  लागि.
मायाले कहिल्यै दु:ख दिंदैन, निराश बनाउँदैन।  मायाले त शक्ति र साहस दिन्छ, आश र भरोसा दिन्छ। यदि त्यस्तो गर्दैन भने त्यो माया नै कहाँ हो र😴😴
मेहेनत ले सबै कुरा पाउन सकिन्छ भन्नू भ्रम मात्र हो।। केही केही कुरा पाउन किस्मत नि चाहिन्छ है
मायाले कहिल्यै दु:ख दिंदैन, निराश बनाउँदैन।  मायाले त शक्ति र साहस दिन्छ, आश र भरोसा दिन्छ। यदि त्यस्तो गर्दैन भने त्यो माया नै कहाँ हो र😴😴
कति सुद्रियौ भनेर नसोध्नुस् हजुर😪 पहिला म केटी जिस्क्याउँथे अहिले केटी मलाई जिस्काउँछन् 😂
जब सानो थिए तब हरेक कुरा भुल्थे😐  अनि दुनियाँले भन्थ्यो याद राख्ने गर ।  अब ठूलो भए हरेक कुराको याद हुन्छ तब दुनियाँ भन्छ छोड न भुल्दे त्यो सब रे😪
यो सहरको मन मात्र हैन आकाश पनि धमिलो छ ....
हजारौंको"भिडमा"जाउ"सयौं"सँग  शरीर"छोईन्छ"तर"हजारौं"चोटि"मन" छोईरहने एउटा"मान्छे"लाखौं"कोशिस"             "गरेपनि भेटिन्न"
खुल्ला आकाशमुनि मिठो सपना बोकेर भोतारीरहेको मान्छे म।
जुन कुराले हामीलाई दु:ख दिन्छ नि त्यहीँ कुरा नै सुखकाे कारण बन्न सकाेस
मलाई तिम्रो नजरमा सहि भए पुग्छ, दुनियाँको नजरमा त भगवान पनि गलत छन।
कर्म बदल्ने होईन, सोच बदल्ने हो किनभने म जस्तो सोच्दछु, कर्म  त्यस्तै हुन थालिहाल्छन!
अनुहारमा डर थियो तर बोलिएका  प्रत्येक शब्द मनै देखी थिए..!
गल्ति औल्याउने सबै शत्रु हुँदैनन , र प्रसंसा गर्ने जति सबै मित्र हुँदैनन!
तिम्रो त बोली मात्र मिठो रहेछ मन त करेला भन्दा तीतो😏
जिवनमा घाम लाग्दा त जस्ले पनि प्रेम गर्छ, हुन्डरी चलेर सब तहसनहस भएपछिको  जिवनलाई कसैले प्रेम गरोस् न अनि त्यसलाई भनिन्छ प्रेम 💞
पहिलो होस् या दोस्रो फरक पर्दैन  बस् प्रेम सच्चा हुनुपर्छ,जिन्दगीभर चल्छ।।😍❤️😍
भर्खरै एउटा पात झर्यो ,    त्यो "म " थीएँ ...! तर रुख लाई कुनै फरक परेन    त्यो "तिमी " थीयौ !
निक्कै फरक छ नि  तिमिले देखेको म‌ र  म भित्र को म मा 😔😔 
राम्रो ले राम्राे भन्यो मलाई नराम्रो ले नराम्रो भन्यो । उसले मलाई तेती नै चिन्यो जति उसलाई जरूरत थियो 
संसारकै सबैभन्दा मिठो संगित आफ्नै  छातीमा धड्किरहने ढुकढुकि हाे,  जसलाई स्वयम भगवानले कम्पाेज गर्नुहुन्छ।
जब जब तिम्रा शब्दहरु आँखा अधि उभिन्छ्न , यस्तो लाग्छ तिमी प्रत्यक्ष मसंगै बोलिरहेछेऊ.!!
प्रिय्, हाम्रो माया पारीजातको फूल जस्तै बनोस हेर्दा सामान्य तर महत्व असिमित।
हातमा बिझेको काडा पो सियोले निकाल्न सकिन्छ मनमा बिझेको काडा खै कसरी पो निकाल्नु
आस्था,विश्वास,त्याग,तपस्या, बलिदान अनि समर्पण नै साँचो प्रेमको वास्तविक अर्थ हो ।
जित्नुको मजा तब मात्रै अाउने गर्छ, जब तपाईं लाई देख्नै नचाहने मान्छे  तपाईंको हार को प्रतीक्षा गरेका हुन्छन !
सानो काम गरेर ,सानो हुने होइन ,सपना सानो भएर जिन्दगी सानो भएको हो ! ठूलो सपना देख्न नडराउनुस !!
भन्दिन म, मेरा लागि ज्यान दिने हुन पर्छ व्यस्त जिन्दगीमा,थाेरै ध्यान दिने हुन पर्छ है
नकारात्मक बिचार आउनु स्वभाविक हो, तर प्रयास सदैव सकारात्मकता तर्फ बढ्ने हुनुपर्दछ
लाग्छ यो झ्याल बाट आएको चिसो हावाले  पनि पक्कै तिम्रै याद बोकेर  लेराएको छ 
भौगलिक दुरी बढ्यो त के भयो, यो मनभित्र  अझै पनि तिम्रो सुगन्ध उस्तै ताजा र गाढा छ 
मेरो लागि त र यो मौसम उस्तै रह्यो खै, पत्तै भएन कति बेला परिबर्तन हुन्छस!
सुन न ,सङ्गै बसेर चिया पिउने चाहिएको हो चिया बनाउन त मलाइ पनि आउँछ ल
हावा यदि मौसम को रुप बदल्न सक्छ भने, मन बाट गरेको प्राथना ले पनि समस्या को क्षण बदल्न सक्छ
तैले सम्झेर बाडुल्कि नलागे पनि, बाडुल्कि लाग्दा तलाई सम्झने गर्दछु ल
 जो मान्छेमा जतिसुकै धेरै जस्तोसुकै परिस्थितिमा पनि सहन सक्ने गुण हुन्छ त्यो मान्छे अरु मान्छे भन्दा भिन्न खाले हुन्छ
यो दिलको ठेगाना तेराे दिल बताईदिएँ कोहि अायो माया माग्न तसंग पठाई दिएँ😍😍😍😘
तलाई मेरो व्यवहार थाहा हुन सक्छ, मेरो जीवनको भोगाई होईन ल🤣🤣😋
फरक छ त र म मा  तलाइ perfect चाहियको मलाइ permanent😂😂
साल फेरिए  जसरी हुनेवाला "साला" पनि  फेरिदै   जाउन  पल्लाे काेठामा बस्ने एक जना दाइ  यस्तै भन्दै हुनुहुन्थ्यो  ।
एउटा असल मान्छे उसको बोली व्यवहारबाट नै चिनिने गर्छ, किनकि राम्रो राम्रो कुरा त किताब र भित्ताहरुमा पनि लेखिएको हुन्छ..!!!
म दुस्मनलाई त घृणा नगर्ने मान्छे, सोच तिमीलाइ कति माया गर्छु होला❤️
“जीबनमा सधै प्रेमको बोलि बोल्नुहोस किनकि यसलाई कान नसुन्नेले पनि सुन्न सक्छ अनि आँखा नदेख्नेले पनि देख्न सक्छ।“❤️❤️
मलाई तिम्रो नजरमा सहि भए पुग्छ, दुनियाँको नजरमा त भगवान पनि गलत छन 😊
माफि पाइहाल्छु भन्दैमा बारम्बार एउटै गल्ति नगर्नुस्, किनकि पेन्सिलको पछाडि इलेजर पनि हुन्छ तर पटक पटक मेटाउदा कागज पनि च्यातिन सक्छ!!
प्रेमलाप भरिएका लमतन्ने शब्दहरूले हैन ! विश्वास, सन्तुष्टि, महशुस, खुसी लगायतका भावहरूले स्थान पाउनुपर्छ प्रेममा ! आउ प्रिय यही कामना गरौँ
रातभर  निन्द्रा  नै लागेन । दोस  आँखालाइ  दिउँ कि  तिम्रा  यादहरुलाई ?
किस्ता-किस्तामा आउँदैछन् यादहरु प्रेमको नाममा, थोरै खुसी धितो जो राखेथे धेरै पहिले।।
मलाइ नराम्रो देख्नेहरु कृपया, हरियो सागपात तिर बल गरौ !!
#प्रेम सधैं इमान्दार हुन्छ। जसले सधैं अरूको हितको लागि सोच्छ र अरूको हितमा व्यस्त रहन्छ !!
हरेक सम्बन्धहरु पैसाजस्तै होस्  छेउ छेउ फाटेपनि पुरानो भएपनि महत्व भने कहिल्यै नघटोस ।
जति जति उमेर बढ्दै जान्छ बाबुआमाले भनेका सबै कुरा सहि हुँदै जान्छ्न #तथ्य
सबै हाँसेर बोल्ने मान्छेले सत्य र रिसाएर 😐 बोल्ने गरेको मान्छेले झुट बोलेको हुँदैनन।। 😜
न हिटर बनाउथे न थर्माेमिटर बनाउथे, म यदि बैज्ञानिक हुन्थे भने भाग्य देख्ने कर्म मिटर ,अनि दु:ख नाप्ने मर्म मिटर बनाउथे।
मनको सफा हुनुस अनुहारको दागले केही फरक पर्दैन किनकी बुझ्ने मान्छेले अनुहार  होइन मन नै हेर्छन😴😴
मान्छे silent तब हुन्छ;  जब ऊ mentally disturbed र  emotionally hurt भएको हुन्छ !!
प्रेम र राजनिती भनेको धनी वर्गको एउटा नाङ्गो पेशा हो। यो क्षेत्रमा गरिब र इमानदारी मान्छेको औकात विल्कुलै शुन्य  हुन्छ।
परिबर्तन हुन जरुरी छ पहिला तिमी हैन तिम्रो सोच !!
जता लग्यो तेतै जान्छ भन्छन नि  तर सुनन य माया मेरो मन तिमी बाहेक अन्त जानै मान्दैन 
परेको दिन साथ नदिनेहरुले                मरेको दिन याद पनि गर्नु पर्दैन 😔💔
यत्ती Hot रहेछौ तिमी 😶                      मेरो शरीर होइन 😳                           जिन्दगी जलाई दियौं 😭
दुखको समयमा मलाई याद गरिदिनु         तिम्रो खुशिमा सामेल हुने अैाकात त कहाँ छ र मेरो😔
लेखेर राख्नुस् तपाईं सँग घण्टौ बोलेर नथाक्ने मान्छे कुनै दिन अन्जान बन्छ🙂🙂
उ कसैको हुनै सक्दैन, मैले आफ्नो बनाएर हेरि सके।
यदि तपाइको खुट्टामा जुत्ता छैन भने अफसोस नगर्नुस, किनकी दुनियाँमा यस्तो पनि मान्छे छन जसको खुट्टा नै छैन 😊🙏
औकात तिम्रो बढी हुँदैमा तिमी सामु म झुक्न पर्छ भन्ने छैन ! किनकी म मेरो औकातमा ठिक छु!✌❣️
भाग्यमा नभाको कुरा । आखालाइ कहिल्यै मन नपरोस्😊
केही सम्बन्धहरु यस्तो हुन्छ जसलाई मान्छेहरु जोड्दा जोड्दा आफै टुट्छन 
💗आफ्नो नजर मा राम्रो  बन्नुस       💗💗 दुनिया को नजर मा राम्रो हुन त    दुनिया हेर्ने नजर मा भर पर्छ💗💗💗
समस्या बिना को मानिस र  समाधान बिना को समस्या  हुदैन ।❣️
जीवन एक;जिउने बाहाना अनेक मन एक;यसका चाहाना अनेक गल्ति एक;सिक्छौ अनेक बन्नु छ एक; स्वार्थ त्यागी अनेक किनकि  समय एक;हामीले गर्नु छ अनेक😴😴
💘त्यति उदार पनि सकिएन बन्न           तिमिले प्रेम सोध्नु मैले तिमी देखाइदिनु💘
भरिएको बजारबाट प्रायः खाली हात फर्किने गर्छु, पहिले गोजि रित्ता थिए भने अब इच्छाहरु रित्तिए....🙄
कति अनौठो छ है😬 एउटा खुशीले एक पटक मात्र हसाउछ  तर😳 एउटा  पिडाले जिवन भर रुवाउछ।
आस लाग्ने कुरा धेरै छन जीवनमा  खास लाग्ने मात्र तिमी 
बिहानको उज्यालो सधै साथ होस ,  हरेक दिन हरेक क्षण तपाईंहरुको लागि कोहि खास होस ।
मलाई तिमि राम्रो नराम्रो होइन बस आफ्नो लाग्छ ।
हरेक हारपछि जित हुन्छ भन्छन्  एकपटक त भन्दे न ए जिन्दगी  कति पटक हारेपछि जित हुन्छ ?
त्यति ठूलो इच्छा केही छैन  बस भोलि लाई विशेष अनि  हिजो लाई एकादेश बनाउन सकु
म अरु भन्दा फरक छु 😊 अरु लाई पैसा चाइन्छ होला 😆 तर मलाई पैसा छाप्ने मेसिन्😂
एउटा नारिलाइ दिने सबैभन्दा अमुल्य उपहार इज्जत हो💗
पसिनाको महत्त्व बुझ्ने नारी र भविस्यको महत्त्व बुझ्ने पुरुष  कहिल्यै धोकेबाज हुदैनन
थाहा छैन  मन मजबुत भयो या मजबुर 🙊        आज भोली याद घरको भन्दा बढी जिन्मेवारी को आउँछ।
मेरा हजारौं लाखौ खराब बानी होलान            नहोलान भन्दिन  तर म मा एउटा राम्रो बानी पनि छ  म आफ्नो फाइदाको लागि कसैसङ्ग           सम्बन्ध गास्दिन
ईश्वर  चाहे जुनसुकै  मानुहोस् हिसाब सधै धर्मको होइन कर्मको  हुन्छ 💜💜
जुन कापीमा सबै कुरा समेटिएको हुन्छ् अक्सर तेहि कापी नै रफ बनेको हुन्छ
प्रत्यक्ष भेट्ने मौका नै मिल्दैन  तेसैले म तिमिलाइ  शब्दले छुने कोसिस गर्छ
एक जनाले मलाई सोधिन, तिमी आफ्नो #kanxu लाई कति माया गर्छौ! मैले गर्दिन  भन्न मात्र के खोजेको थिए दुवै आँखा बाट आसुको थोपा झर्न थाल्यो अनि भनिदिए थाहा छैन🤭                  
पानी पिएर पनि जादैनन्  बाडुल्की हरु , सायद तिम्रा यादहरु Water proof भैसके ।
रमाउने उमेरमा पनि अाफुलाई साथीसंग रमाइलो गर्ने मन हुदाहुदै घरकाे परिस्थितिले गर्दा अाफ्नाे मनलाई सम्भाल्न सक्नु पर्दाे रहेछ ।
सानोमा चप्पल हराउदा रुने म .... आज गन्तव्य हराउदा मौन छु ....
Dear problem कहिलेकाहि त Discount पनि दिने गर न, म त तेरो regular customer हाे त तेराे😴😴😭
जिबनमा जति महत्व सासले राख्छ,   तेतिनै महत्व कसैको आशले पनि राख्दो रैछ 
थाेरै भएनि खालिपेट रहनुहाेला किनकि जिन्दगिमा धेरै ठक्कर खानुपर्छ भन्ने साेचले भाेकै बस्न लाकाे हाेस क्याहाे😭😭
प्रेम त्याे संग हाेस्, जसले अाफूभन्दा अरुलाई धेरै बुझ्न सकाेस है
पोख्न कहाँ सकिन्छ र मनका सबै हालहरु उत्तरबिहिन हुदा रैछ्न कतिपय सवालहरु
समयले अध्ययन गर्ने अवसर कहिल्यै दिएन  जिन्दगीले  पटकपटक  परीक्षा  मात्रै  लियो  
चाहेको चिज पाउन नसकियोस केही छैन तर पाएको चिज गुमाउन नपरोस  है
समयले हाँस्न सिकायाे रुन सिकायाे माैन रहेरै जाेडले चिच्याउन सिकायाे साेझाे रुखलाई पहिला काट्छन भन्दै मलाई जबरजस्ती बाङ्गाे हुन सिकायाे सिक्न मनथ्याे रमाइला रमाइला गित तर जिन्दगीले विरहका धुन सिकायाे सिकायाे समाजले ठुलाे र सानाे जात विज्ञानले सब्काे हाे एकै खुन सिकायाे😴😴🤗
माैनतामा अक्षर नहाेला तर अर्थ पक्कै हुन्छ 
तिम्रो नरम मनमा कहिलेकाही मेरा तिखा शब्दहरुले प्रहार गर्न सक्छन् कृपया कहिलेकाही बहिरो बनिदिनु 😘😘🤭
कसरि गरौं तलाई प्रमाणित प्रिय, त त मेरो जिबनको विकल्प हैन बिश्वास हाेस❣️❣️❣️
सबैलाई प्रेम गर्न आएको थिए म यो  दुनियाँमा  फेरि मेरो जिन्दगीमा त आइस
केही नबोली,थाहै नदिई चुपचाप कसैलाई प्रेम गर्नुमा पनि आफ्नै आनन्द छ।। मौनता बुझे पनि खुशी, नबुझे पनि खुशी 
भगवानलाई भन्दा बढी  लाम्खुट्टेलाई धुप बालेसी कसरी चम्किन्छ त भाग्य 
म चोट हुँ, र चोट कसैलाई चाहिँदैन
जिन्दगीमा अाउने दुख,पिडा,मा पनि हजुर लाई कसैले साथ दिईरहन्छ भन्ने सम्झनुस् हजुरले उहाँभन्दा सुन्दर ब्यक्ति कोहि पनि पाउनु हुदैन!!
शारीरिक"सुन्दरता"भन्दा मानसिक सुन्दरतामा बढि जोड दिनुस् किन भने यहाँ गुलाफ हरु रोजि रोजि चुडिन्छन भने तुलसीका बिरुवा हरु  खोजि खोजि रोपिन्छन 
कतिपय हाम्रा सपनाहरु "पारिजातका फुल" जस्तै हुन्छन मध्यरातमा फुल्छन सुगन्ध छाउँछन अनि उज्यालोको मुख देख्न नपाउँदै झर्छन र ओईलाएर जान्छ्न
धर्म, राम्रा व्यक्तिलाई डरपोक र खराबलाई निडर बनाउँछ।
सम्झनामा आउनेहरु केवल सम्झनामै रहि रहे  कहिल्यै त्यो सम्झना को तिर्खा मेटिएकाे छैन है
बिर्सिने त प्रश्न नै आउन्न नि प्यारो मान्छे  सिङ्गो किताब लेख्न सक्छु तेराे प्रेममा बस समय दिएर एकपटक पढ्ने फुर्सद निकालिदे है 
छालसंग खेल्नु त सागरको शोख न हो लाग्ने गर्छ कति चोट, किनारालाइ सोध्नुस  रे
मनोभाब हो प्रेम्😊 जरुरी छैन कि तिमी गर्दैनौ त म पनि नगरौ
बाटो सहि रोज्नुस माया साथ दिनेहरूको कमी भएपनि इज्जत दिनेहरुको कहिल्यै कमि हुनेछैन
सानो सानो कुरा मा रिसाउने मान्छे  सानै कुराले पनि खुसी हुने गर्छ नि !
एउटा पुरुष को कर्तव्य हो नारी लाई सम्मान दिनु  अनि नारीको कर्तव्य हो आफैलाई त्यो सम्मान को लायक् बनाइराख्नु
मान्छे त त्यो हो जसले अरुको दुखलाई         पनि महसुस गर्ने गर्छ । किनकी आफ्नो दुख मात्रै त जनावरले        पनि महसुस गर्छ ।
कुरा गर्ने थुप्रै भेटिन्छन्  , कुरा बुझ्ने त केवल तिमि  थाहै नदीइ भिजाउने थुप्रै भेटिन्छन् संग संगै रुझ्ने त केवल तिमि 
यो दुनियामा  जो सकैलाइ सम्झिन ...   कि त बात चाहिन्छ.. कि त घात 
भाग्यले जिन्दगी दियो  अनि समयले ‘ दुनियाँ देख्ने र मान्छे चिन्ने मौका
समय सगै धेरै खुसीहरु छुटेर गए......अब अन्तिम खुसी तिमिलाइ छुटाउन चाहान्न
स्कुल पढ्दाको #टिफिन_टाईम अनि त सँग बाेल्दाको टाईम उस्ताउस्तै लाग्ने… जहिल्यै छोटो #तर ज्यादै रमाईलो।
सुन माया कैद भएकाे छु तेराे माया मा फुर्सद मिल्यो भने रिहा गरिदेन है 
रात पर्दैमा सबैलाई आरामको निद्रा कहाँ लाग्छ र हजुर  मनमा पीडाको तुफान उठेपछि सजिलै निदाउन कहाँ सकिन्छ र
सुख दु:खमा साथ् निभाउन फुलसंग सिक्नुपर्छ जन्ती होस् या मलामी साथ दुबैलाई दिन्छ 
यस्तो ठाँउमा जाने मन छ, जहाँ मान्छेको आवाज अनि मोबाइल को नेटवर्क दुबै नआओस 
बोली मधुर होस् शब्द सिमित रहोस अर्थ असिमित होस् तर यति होस् की शब्दले कसैलाई बाधा नगरोस
बोली मधुर होस् शब्द सिमित रहोस अर्थ असिमित होस् तर यति होस् की शब्दले कसैलाई बाधा नगरोस
सम्पती नभएर गरिब भइदैन रे  भएको सम्पती नचिनेर गरिब भइन्छ रेन्त😍😍
जीवनमा केही बन्नु छ भने हार मानेर बस्ने होईन हार संग लड्न सिक्नु पर्छ,सफल मान्छे बन्नु नै जीवनको लक्ष्य हो रेन्त❣️❣️❣️
पेन्सिल बनेर अरुलाइ ज्ञान दिनुस या इरेजर बनेर अरुको दुख मेट्नुस तर निस्वार्थ र सच्चाइको बाटो अपनाउनुस एक्लो पक्कै हुनुहुने छैन भइहालेपनी खुसी आफै हुनुहुनेछ रेन्त
कसैले इग्नोर गर्छ इरिटेड फिल गर्छ भने छाडिदिनुस रे कसैको जिन्दगी मा "बोझ" बन्नु भन्दा "याद" बन्नु सबै भन्दा उत्तम हुन्छ रे
भबिस्य निर्धारण भाग्यले हैन आफ्नो योग्यता , मेहनत ,संघर्ष र त्यसबाट प्राप्त भएको सफलताले गर्दछ रे नित
असल मित्र भाग्यले भेटिन्छ  त खराब मित्र संयाेगले बस भाग्यले भेटियका अाफ्ना हुन्छन संयाेगले भेटिएका पराई
मेराे अासुमा पनि केही ताकत छ याे साबित गराउने सामर्थ्य  राख तिमिले जित्नु तिमिले पर्छ,,,,,बस म दुनिया संग हारेरै खुसि रहाैला बरु
जस्तो सुकै परिस्थिति होस् तिमि त्यहीँ हिड्‌  जुन बाटो सही छ, कठिन अवश्य होला तर   असफलता पक्कै हुने छैन है 
जे चाहेको छौ पाउनको लागि तागत मिलोस तिमिलाई , जो  किस्मत मा छ उस्लाइ स्विकार्न को लागि हिम्मत मिलोस तिमिलाई
मध्यरातमा मातिएर हिड्न नसकेको मान्छे र अभिभाबक बिहिन बच्चाहरुको सबैभन्दा धेरै माया लाग्छ र मलाई  पिडा दिन्छ त्यस्ता दृश्यले
मलाई थाह छ, तिमी थाकेको छौ, तर चिन्ता  नगर, त्यहि नै तिम्रो सपनासम्म पुग्ने बाटो हो 
बेमौसमी झरी र तिम्रो याद उस्तै हो, कति बेला  आउछ अनि कति मन रुझाएर जान्छ पत्तै नहुने   miss_u❤️       
हैन, आफुले माया गरेको मान्छे यति राम्रो लाग्छ किन? संसार मै उ जति राम्री अरु नदेखिने रहेछ।जति हेर्यो उति नै हेरिरहन मन लाग्ने।
दुनियाले तिम्रो कुरा काट्छन् भने चिन्ता नगर किनकि मान्छेहरु त्यहि बोटमा ढुंगा हान्ने गर्दछन, जुन बोटमा फल लाग्ने गर्दछ 
मेरो दिलको कुनामा लुकाएर राखेको तिम्रो नाम, अनि  मनमा सजाएर राखेको तिम्रो तस्बिर ,यति बेइमानी छन् प्रिय😍  आफू भुलाइदिन्छन्, अनि, तिम्लाइ सम्झाइदिन्छन
सोचेको भन्दा धेरै फरक पाएँ र  पनि मलाई झन धेरै मन पर्दै गयाे😍😍😍❣️
तिमिलाई मन नपर्ने कुनै पनि काम गर्न मन छैन  babay मलाई यतिमात्र भनिदेउ ल, तिमिलाई मात्रै मन पर्छ अनि जिबन भर साथ दिन्छु भनेर
कहिले आस्थाकाे जून बनेर आयाै तिमी  कहिले भान्साकाे नून बनेर आयाै तिमी   हिड्दै जाँदा यात्रामा कति भेटे कति छुटे  बेमुल्य जीवनमा सुन बनेर आयाै तिमी ।।
पर्खाइ त सधैँ तिम्रै हुने छ माया चाहाना यति हो कि दुरी जतिनै टाढा भए पनि मन बाट टाढा कहिल्यै हुन नपरोस 😍😘
कास आँसु बगाएर गुमाएको सबै चिज पाइन्थ्यो भने मेरो पनि आज बेग्लै सन्सार हुन्थ्यो 
कास यस्ताे दिन आआेस उसैले म्यासेज  गरोस र भनोस... तिम्रो धेरै याद आइरहेको छ
हेर सुखै सुख मा राख्छु भनेर झुटो कसम त खांदिन म तर कसम यो कुरामा छ तिम्लाई दुखमा एक्लो हुन दिन्न
हामीलाई सबै तागत स्त्रीहरूबाट मात्र मिल्छ  विद्या चाहियो ->सरस्वती धन चाहियो -> लक्ष्मी  बल चहियो -> दूर्गा अनि सबै पुरूषहरू चाहिँ  बिना विभागिय मन्त्री झैं मात्र 
तिमीसँग व्यग्र भएर म प्रेमको भिख के मागुँ? चाहाना यो हो तिमी मेरो भिख होइन उपहार
तिमी गलत छौ भनेर म सहि हुन चाहेको होइन। तर मलाई थाहा छ म न सहि छु न त गलत  पनि😴😴❣️
दुनियाँको सबैभन्दा राम्रो यात्रा हो ,, प्रेमीबाट पति बन्ने सम्मको........
दुनियाँको सबैभन्दा राम्रो यात्रा हो ,, प्रेमीबाट पति बन्ने सम्मको........
मौन छु म, मेरो मौनतालाई  कमजोरि ठान्छौ भने, शब्दकोष पढ्न सुरु गर ।।।
थाहा नपाई सुटुक्कै मुटु साटिएछ तिमीसँग अजम्बरी नाता गासिएछ😍😍❣️🤗
प्रेमको आभाष दिएर प्रेम जिवन्त बनाउन पनि सक्नु पर्छ एकतिर  मौन रहेर अर्कोतिर रमाउन सक्नु पनि त कला हो है
मौनता मै तिमी लाई पाउनु मेरो भाग्य  भनौं वा तिम्रो अथाह प्रेमको परिणाम 
पर्याय दिनरात सुन्दरताको कुरा गरिरहन्छ, आबरण पढ्नेहरुले मन कहिल्यै पढ्ने छैनन् ।
प्रीय तिमी मेरो  संघर्ष बुझ  म तिम्रो त्यागको सधै सम्मान गर्नेछु ! 
ऎना जस्तै लाग्छ तिमी ,जब दुखी हुन्छौ मेरा आँखामा आँसु हुन्छ, जब मुस्कुराउछौ म मा हिम्मत छाउँछ😘😘🤗