Posts

Showing posts from January, 2022
प्रेम त्याे फूलको नाम हाे,जस्लाई सबैले महसुस गर्न त सक्छन् तर देख्न सक्दैनन् ।💕💕
त्यो दिन देखि मैले "रुप" र "आकर्षण"को मतलब गर्न छोडी दिए जुन दिन देखि मैले दुई "अन्धा" बिच घनिष्ठ प्रेम देखे😊❤️
जिन्दगीमा सम्बन्ध उसैसँग जोडियोस् जसले, हारमा हौसला अनि जितमा उत्साह दिओस्..!!❤️
जिन्दगीमा सम्बन्ध उसैसँग जोडियोस् जसले, हारमा हौसला अनि जितमा उत्साह दिओस्..!!❤️
कहिल्यै नदेख्ने लाई हो तोरीबारीमा फोटो खिच्न मन लाग्ने हामि लाई त मतलब लाग्दैन 😉
👉कुनै समय थियो उ सगँ बोलेर सबैलाई भुल्नेगर्थे,तर आज उसैलाई भुलाउन सबैसंग बोल्नेगर्छु😴😔 
धेरै कुरा भन्न मन थियो तिमिलाई तर जब हाल मेरो बुझ्न सकेनौँ भने मलाई के बुझ्न सक्छउ र?माया🥺😥
यादले मुटु कति पोल्छ भन्ने..!!      उसलाई के थाहा…!! जस्ले याद आउँछ भनेर…!! वाहाँना गर्छ…!!😢
कहीले काहीं एक्लो पनले सतायो भने मलाई याद गर्नु     पीडा बन्दकी राखेर भए पनि खुशी उधारो दिनेछु…माया😔💔
जिन्दगीमा माया के हो उसलाई मात्र थाहा हुन्छ,जस्ले मुटु टुक्रिदा पनि मनमा उसैको            माया सजाई राखेको हुन्छ ..🥺😔
माया त यस्तो होस् माया होस तर मात नहोस संका होस           तर बिस्श्रास घात कहिले नहोस
ए माया बिर्से नभन है म तिमि जस्तो  ढोकेबाज हैन नि हरेक मैले लेख्ने सब्दमा छौ
तिमिलाई त म धेरै टाढाबाट पनि चिन्न सक्छु तर तिमिले त मन भित्र बस्दा पनि चिन्न सकेनौ
माया तब मात्र गर्नु जब सधै साथ दिन सक्छौ, बाध्यताको नाम दिएर कसैलाई छोड्नु  राम्रो हुदैन…!!💔😔
मनको माया बुझ्ने गर्नु            तिमि  यी ओठलेत कहिले काहिं  नमिठो शब्द बोलिहाल्छ         नि माया 😘❤️😍
सुन प्यारो मान्छे…❤️😍   आफ्नो भन्दा बढी     👉तिmro…💏 माया ❤️लाग्ने भएर होला          Timro👈सानो बचनले…😔 पनि मेरो मन 😢रुने गर्छ
सक्छौ जिन्दगीभरको  लागि साथ देउ सक्दैनौ आजै अलबिदा भनिदेउ किन भने चोट जति पुरानो भयो उति नै दुखिरहन्छ, चस्किरहन्छ अनि बल्झिरहन्छ!!
हुलाकिले फिर्ता लिएर आयो मेरो चिट्ठी पनि भन्यो Address त  सहि थियो  तर मान्छे बद्लिसकेछन💔😢💔
फेरि त्यही ठाउँ बाट जिन्दगी सुरु गर्न  मन छ,जहाँ पुरा सन्सार आफ्नो                  थियो  अनि तिमि अन्जान💔
👉सबै कुरा गुमाई सकेको मान्छे म    न पाउने आस छ न गुमाउने डर तिमि भन्छौ के को लागि घमन्ड गर्दै छौ म त आफैमा रित्तो छु👉आफै सोच👈!!😢💔
कसैलाई धोका दिएर यो नसोच👋कि      उ कति बेकुफ थियो, यो सोचकि उसलाई तिमि प्रति  कति भरोसा थियो!!!👋🙏
पछुतो तिमिले मलाई छाडेयौं           भन्ने कुरामा हैन मैले तिमिलाई किन  रोजे भन्ने कुरामा लाग्छ!!!          😭😩😢
तिमिले सपनाहरु देखाउदै गयौ,          मैले सपनाहरु देख्दै गए, काहाँ थाहा थियो र माया मलाई, आज तीनै सपनाहरुले नै निदाउन दिदैनन्              भनेर🥺😔😓💔
फरक छ नि हजुर कोही नभएर            एक्लो हुनुमा र सबै भएर एक्लो              हुनुमा💔😞
निदाउन खोज्दा खोज्दै बित्छन कतिपय रातहरु कहिले ति टुटेका सपनाले बिउँझाउछ त,कहिले छुटेका गन्तव्य ले!!!
समयले उसै सङ्ग  टाढा बनायो, जो सङ्ग एक पल नि टाढिन मन थिएन।💔😥
संसार नै खसेजस्तो लाग्छ माया, जब मुटु बाट तिमी अन्तै डेरा सर्ने खबर पाउँछु।😊❣️
खप्पराँ बाख्रा र भैंसी चराउन लेखेपछि जे गरे नि पढ्न मन लाउने रैन्छ 🤚😫
नबोल्दैमा मनसंग जोडिएका सम्बन्ध हराएर जादैनन !
बोलिमा मिठास नहोला तर  मनमा कसै प्रती पाप छैन।😍
अनावश्यक App त मोबाईलमा नराख्नी म तर लु..यो दिमाखै Hang गर्नी तिम्रो याद र माया चाहि किन राखे होला..??खै..😭😭😭
प्रेम चुरोट जस्तै हो, जुन आगोबाट सुरू भई धुवामा अन्त्य हुन्छ ।
खाली कापी जस्तै हो जीवन के लेख्ने✍️️ आफ्नो हातमा हुन्छ।♥️
मिल्थ्यो भने किन्थे तिम्रो एकरात, अनि बोल्ने थिए धित मरुन्जेल ।।
हामि मानिस औसि सकिएपछिको चन्द्रमा जस्तै हौं  पुर्णिाको चन्द्रमा जस्तै उदाउन समय लाग्छ धर्य गरौं ।।
प्रेमले थाेरै " स्पर्श " गरेर त हेर याे " दिल " पनि स्क्रिन  टचवाला हाे...😋
हार खाईसकेको एउटा जिन्दगी छ…………!!  अनि जित्न नसकेको एउटा सपना ………🤔😊                        यिनै छ्न जिन्दगी को बाँच्ने आधार हरु……💔
सुन्दर तिमी हैनौ तिम्रो प्रेम हो जो मेरो आँखामा ज्योति बनेर चम्किन्छ।
बिहान उठ्न भन्दा राति निदाउन कयौं गुना दोब्बर संघर्ष गर्नुपर्ने आखिर् किन..!🙃
पृथ्वीनारायण शाहले नेपाल बनाए, नेपालीले कतार ,साउदि, अष्ट्रेलिया, अमेरिका  अनि विभिन्न मुलुक बनाए !!
मायाको खोल💑 ओड्नेहरु देखि झुठो वचन बोल्नेहरु 💋 देखि सधैं 😈तिमी सचेत ✋✊हुनु  मीठो💋 बोली बोल्ने हरु देखि
भाग्यमानी हुन्छन तिनीहरु जसको साथमा पीडा सुनिदिने  मान्छे हुन्छन्♥️
कम्जोर त पक्कै होइन म, बस आजकल मौनता र एक्लोपन संग गहिरो नाता गासेकि छु।🙂🖤
जीवनकाे महत्त्व त्यतिबेला थाहा हुन्छ,जतिबेला तिमीसँग जीवन बिताउने आशामा अरु काेही जिउन थालेकाे हुन्छ ॥
जीन्दगीले दिएकाे त्यहीँ एक माैका हाे काबिल बन्नुहाेस । दुनियाँकाे पछि लाग्न थाल्नु भयाे भने आफ्नाे अस्तित्व विलय भएर जानेछ ॥
एउटा निश्चल बगर छ बोलाइ रहन्छ अर्को भिडभाड शहर बोलाइ रहन्छ यस्तो मझधारमा पहिलो पटक परे साथदिन्छु भन्ने जहरछ बोलाइ रहन्छ
https://youtu.be/zGb3WmFQ2S8
बरु दुख नै सहि तर  अरुलाई रुवाएर खुशी हुनु  छैन मलाई....
हामी #छोरा_मान्छे हो महोदय  हामीले साथ अनि सम्मान पनि  कमाई अनुसार पाउने गर्छौ ।।। #यथार्थ
मान्छे चिनाउने त समयले हो माया र साथ दिन्छु त हजार ले भन्छन्🙏
तुलनात्मक रुपमा जनसंख्या वृद्धिदर घट्नुको कारणहरु १) लोडसेडिङको अन्त्य २) परिवार नियोजन साधनको पर्याप्तता ३) बढ्दो गर्भ पतन ४) सेक्स टोई को बिक्री  ५) टिकटक/अनलाईन गेम ६) बढ्दो महंगी ७) होनाहार नवजवानको बिदेश पलायन ८) ९) १०) अरु थप्नुस् 😆😆
तिमी यसरी आउनु है माया मेरो जिन्दगीमा , तिमिलाई लागोस  बाटोभरि तिमी सहि थिएउ, अनि मलाइ लागोस मेरो पर्खाइ सहि थियो....!! 🤭🤭
प्रकृतिले अचम्मकै भाइरस टिक्ने बनायो घरघरमा पुराना फोटाहरू झिक्ने बनायो बाध्य छ सरकार लकडाउन गर्न रत, पसलका पुराना सामान बिक्ने बनायो बस्नै सकिन्न पाखामा,भनि शहर पस्नेका,  सन्तानलाई गोरेटो हिड्न सिक्ने बनायो धाक र धकु मात्र देखाउनेलाई पनि,  ढिकिमा पिस्नु, खसेको दाना टिप्ने बनायो!
स्कुल बन्द छ"फिस"चालु छ, व्यवसाय बन्द छ "ब्याज"चालु छ,देश बन्द छ "कर" चालु छ, नेतालाई मालामाल छ जनतालाई "आलु" छ। 😥☺️😡
फरक यहि छ तिमी र म मा  म तिमी बिना बस्न सक्दिन  अनि  तिमी म सङ मात्रै बस्न सक्दैनौ 🙂
मलाई  कहाँ  आउँछ र अरुको मन जित्न  यहाँ म आफै  आफ्नो सँग हारेको मान्छे हु! 
नबुझनेलाई माया बगेको पानी हो।। बुझनेलाई माया अमूल्य खानी हो।
जिन्दगीमा ठुलो लाग्ने चिज पनि एक दिन सामान्य लाग्न थाल्छ बस आफ्नो सपना र काम प्रति इमान्दारी र माया गर्न कहिल्यै भुल्लु हुन्न।
टिकटक बनाउनको लागि महिला दिदीबहिनी  हरुले नया लुगा किन्नु र चुनाब जित्नका लागि नेताहरुले आफ्नो चुनाब क्षेत्रमा योजना वा लगानी थुपार्नु  एउटै हो।     अनाबस्यक खर्च नगरौ त्यो पनि ऋण लियर।
जनसंख्या : २,९१,९२,४८०  पुरुष : १,४२,९१,३११ महिला : १,४९,०१,१६९ वृद्धि दर : ०.९३% जनघनत्व : १९८ जना प्रति वर्ग किमि बिदेशमा बसेका नेपाली : २१,६९,४७८
सबैभन्दा सस्तो औषधि हास्नु हो, किनभने  यसको कमी भयो भने सबभन्दा महंगो  औषधि खान बाध्य भइन्छ ।
शारीरिक"सुन्दरता"भन्दा मानसिक सुन्दरतामा बढि जोड दिनुस् किन भने यहाँ गुलाफ हरु रोजि रोजि चुडिन्छन भने तुलसीका बिरुवा हरु  खोजि खोजि रोपिन्छन !!
पानीको फोका हुँ म तिम्रो बलेसीको , केवल पलभर हुन्छु अनी फुटन सक्छु . पारीजात हुँ म रात सुगन्धले सजाउंछु तर बिहानीमै हांगा बाट टुटन सक्छु,।।😊🌹❤️
गर्छौ पाप, खोज्छौ स्वर्ग, जान्दैनौ कर्मको गति, रिट्ठाको बोट रोपेर कहाँ फल्छ र कागती!
खुब घमण्ड थियो हजारको नोटलाई आफ्नो मुल्यको जब भाग्य जाँच्ने कुरा भयो सिक्का उफारियो..!!!
तिमी यति प्रिय पात्र बनि दिनु माया  कि मेरो जिवनमा सबै कुरा साथमा भएर पनि  तिमी बिना कुनै कुरा खास नलागोस🥰❤️
केही "बाध्यता"ले राती अबेर सम्म जगाउँछ!                    मलाई,अनि केही "जिम्मेवारी"ले बिहान सबेरै बिउँझाउछ!
ब्यूँझेर पनि आँखा बन्द गरेको थिएँ🙈 जब म प्रेम💓 काे सपना देख्दै थिएँ..!!😋
न तिमी बुझ्न खोज्छौ मलाई,न म बुझाउन नै चाहन्छु! हँसिलो मुहार भित्र लुकेको पीडाको नदी सुनामी बनी आउन सकेनन्। भित्रै गुम्सिए अनि भित्रै बिलाए😴😢
🌾जिन्दगी मा आफुलाई तनाव बाट           टाढा राख्नु छ भने,      जिन्दगी लाई अरुसँग दाँजेर होइन,             हाँसेर बिताउन सिकौं।।🌾 
दुखको बीउ रोपेर 😊  सुखको बिरुवा उमार्नु छ एकदिन ♥️
संगै पढेको साथीहरु ~_~ Aus ,US र Japan उडे आफु चाई अझै पनी लोकल गाडीमा "दाई काड छ " . . भनदै हिड्नु परेछ |     -दुखि अात्मा
एक चोटी ज्योतिषलाई खुट्टा हेराउन मन छ  सबैले नराम्रो बाटो हिडिस भन्छन्       😂🤣
केवल 'आनन्द' खोज्नुहोस्, 'आवश्यकता' त कहिल्यै खत्तम हुँदैन!♥️
हजुरले दु:ख अनि पिडा को समय मा केहि अनुभव बटुल्न सक्नुभयो भने, खुशी को समय मा पनि आफ्नो मर्यादा भुल्नुहुने छैन!
रमाउन जानियो भने,  एक्लोपनमा पनि संसार देखिन्छ ।।❣️❣️
यो दुनियाँले तपाईंलाई कत्तिपनि दया वा सहानुभुति देखाउँदैन जब तपाईंलाई सबैभन्दा बढी आवश्यकता परेको हुन्छ ।।
मनका बगैंचाहरू सुकेपछि , रहरका पुतलीहरू पनि बसाइ सर्दा रहेछन,  भाग्यमा ठूलो भ्वाङ परेपछि,  सपनाहरू पनि चुहिएरै सकिदा रहेछन् !
विचार र व्यवहार हाम्रो बगैंचाका ती फूलहरू💐🌺🌻🌼 हुन्, जसले हाम्रो सम्पूर्ण व्यक्तित्वलाई सुगन्ध दिन्छ ।
डायरी र मन उस्तै उस्तै हुन जबसम्म कसैले पढ्दैनन नि तब सम्म कसैले थाहा पाउदैनन कि यो मन र त्यो डायरी मा के लेखिएको छ भन्ने✍️ थाहा पाउन कि त पढ्न पर्छ कि त भन्न पर्छ !! 😌
जब अभाव हुन्छ ,दबाव दिन्छ जिन्दगी  मानवता हराएपछी ,तनाव दिन्छ जिन्दगी !❤️
मान्छेले पैताला नभिजाई सात समुन्द्र पार गर्न सक्ला तर परेलि नभिजाई जिन्दगी पार गर्न सक्दैन ।✌️😍
जो आफ्ना थिए गएपनि सम्झिएर फर्किए.... जानेहरु आफ्ना थिएनन् कहिल्यै फर्किएनन 😍😍❤🌻🌻
दुरि रहन्छ भने के भयो याद नजर देखि हैन दिल देखि गरिन्छ
कतिपय कुराहरू मुखले भन्न नसके पनि       आखाहरुले भनी रहेका हुन्छन्  बस् ,बुझ्ने मान्छेमा दम हुनुपर्छ !!😊
अफ्ठ्यारोमा कसैले साथ दिँदैन महोदय, छाता ओढ्नेलाई नि बाछिटाले रुझाएको छ।
बलेको दियो पनि निभ्छ सकिएपछि तेल। दुई मुठी सासको परान रहला र कतिन्जेल।।  बिन्ती छ जाल झेलको नगरिदेउ कुनै खेल। मिठै बोलिदेउ सबैसँग बनाउनु छ राम्रो मेल।।
भरोसा राख , एकदिन यथार्थ कल्पना भन्दा निकै प्रिय हुनेछ ❤️
जिन्दगीको हरेक बिहान केही शर्त लिएर आउछ र हरेक साँझ केही अनुभव दिएर जान्छ ।
आफ्ना हरु ले नै सिकाको छन।      कोहि आफ्नो हुदैन भनेर 😌
एउटा बाडुल्की छ र  जति बेला बाडुल्की लागे पनि सम्झिने उही होला भनेर आश पनि छ ❤️🤭
थाहा छ त्यो चित्र मेरै तस्बिर  थियो जसलाई पहिलो भेटमै  सजाएर राखेको थियौ तिमिले मुटु भित्र 😌😌
सायद प्रेम थियो कि आकर्षण तर ती हरेक तिम्रो सब्दमा बिश्वास थियो ❣️
मिठास परिकारमा होइन स्वादमा हुन्छ।आदर्श  ब्याक्तिको रूपमा होइन उस्को व्यबहार मा हुन्छ ।❣️
जीवन पाउनु भाग्य को कुरा हो र मृत्यु हुनु समय को कुरा हो ..!!       मृत्यु पछि अरुको दिल दिमागमा जीवित रहन सक्नु।   यो कर्म को कुरा हो..!!!
https://youtu.be/H-xcPn1D2bg
सम्बन्ध पनि एउटा डोरी नै हो,मायाले ताने लामो समय टिक्छ,स्वार्थले ताने पलभरमै चुडिँन्छ! ❤️❤️
उज्यालोमा सुन्दरता दिने पुतली होइन हजुर , अध्यारोमा साथ दिने जुनकीरी मन पर्छ मलाई।।  😊
जमिनमुनि काे तरुल जस्तै भाे तिम्रो माया पनि छ न त छ हेर्न नमिल्ने 😍😍
आदि जिन्दगी उसै सङ्ग बिताउनु छ, जो अझै सम्म पनि म सङ्ग अपरिचित नै छ।❣️❣️
कोशिस यत्ती गर्नुस् कि, हार्दा हार्दैको दौरानमा पनि  जित आएर अन्कमाल गर्दै भनोस त बिना मेरो अस्तित्व नै छैन यार।���
मुस्कानले सन्सार परिवर्तन गर तर सन्सारलाई तिम्रो मुस्कान परिवर्तन गर्न नदेउ !! 
माँया मागेर पाईदैन,  चाहानेले तपाईंलाई खोज्दै आउछन , नचाहानेले टाढिने अनेक बाहना खोज्छन !
कति सजिलै भन्छन है?मलाई भुलिदेउ भनेर..😥भुल्नेका आँखाका आँसु कति रित्तिन्छन कास बुझ्ने भए।
टाढै बस म बाट .. भाग्य , थोप्डा , बोलीवचन , ब्यबहार  सबै खराब छ मेरो 😏
जिन्दगी भनेको यस्तै रहेछ साथी जति जती उमेर बढ्दै गयो, उति उती खल्लो ।। अनी जती चिन्दै गयो उतीनै एक्लो
तिम्रो प्रेमको मूल्य तिमीले नै तौली सक्यौ बेब,,,खै के भनौं र म त विश्वासमा विकेको मान्छे,,।।
दुनियाँलाई गफ लगाउदै थियँ प्रेमको बिश्वास लागदैन भनेर  आफै झसंग भएछु आमालाई सम्झेर।।।
कलियुग हो हजुर,  यहाँ कसम खानेले होईन  दारु खानेले साँचो बोल्छन्😊
व्यवहार राम्रो हुनुपर्छ हजुर छाला त एकदिन चाउरी परेर जान्छ 😌❤️
आफूले चाहे जस्तो भएन भनेर चिन्ता नगर्नुस् किनकी त्यो सौभाग्य संसारका तीन अर्ब मान्छेलाई आजसम्म मिलेको छैन !!  ❤️
गल्ती भो माफ गर भन्न सकेनौ या  आफ्नो गल्ती नै स्वीकार गरेनौ?? 
किताब त बस ज्ञानको लागि मात्र हो  जिन्दगी जिउन त परिस्थिती र भोगाइले सिकाउछ 😌❤️
बोल्न छोडेको मात्र हो बिर्सिएको होइन, दर्शाउन छोडेको मात्र हो प्रेम गर्न छोडेको होइन, भन्न छोडेको मात्र हो याद गर्न छोडेको होइन, लुकाउन थालेको मात्र हो उसलाई सम्झेर रातहरु अनिद बिताउन छोडेको होइन। मन त पर्ला माया त लाग्ला तर ऊ जसरी पर्दैन होला अरु।
शब्दमा ब्यक्त भएन होला तर मनमा अथाह प्रेम छ तिम्रो लागि !!♥️
प्यारो मान्छे 😍 तिमी ले आफ्नो फुर्सदको केही निमेष चोरेर मेरो याद गरिदिए मात्र मलाई पुग्छ 🙈🙈
आफ्नो उमेर र पैसा संग कहिले घमण्ड नगर्नु किनकी जुन चिज गन्न सकिन्छ त्यो चिज एकदिन आफै पनि सकिन्छ।
उमेर त चकलेट र गुडिया मनपर्नि नै ठिक यो अर्काको छोरि मनपर्ने उमेर खासै ठिक लागेन..😁
कसैले पनि दुनियाँलाई बदल्न सक्दैन तर आफुले आफैंलाई बदलिँयो भने दुनियाँ आफैं बदलिन्छ!
थाहै नपाई रोकिने पाईला र थाहै नपाई रोकिने सास लिएर खै जिन्दगीमा के कुराको घमण्ड गर्छौ !!
विश्वास गर्दा ढुङ्गामा पनि भगवानको अवेशेश आउँछ।
"वश यति नजिक हुन मन छ तिमी सँग कि बोलचाल नहुँदा नि दुरी बढेको महसुस नहोस" ❣️❣️😍
साथ दिनुहोस  म हजुरको पिडाको  होइन   खुशीको कारण बन्ने सक्दो  पर्यत्न गर्नेछु 💫🙏💓
भाग्यमा होइन कर्ममा बिश्वास गर ।  भ्रममा होइन, श्रममा बिश्वास गर ।  ❤️
मुश्किलहरु पछि हासिल भएको सफलताले नै वास्तविक आनन्द दिन्छ।❤
फेरि प्रयास गर्न नछाड्नु;  यो पटकको सुरुवात शून्यबाट होइन अनुभवबाट सुरु हुनेछ।❤
जति आवश्यक चियामा चिनी त्यति आवश्यक मेरो जिन्दगीमा तिमी❤️🤭🙈
केटि सँगको बहस  जिन्दगी तहस नहस ! 😂😂  चेतना होस 🙈🤪
मौसम चाहे जतिसुकै चिसो होस्, तर आखाको आँसु कहिल्यै जम्न सकेन।।
लाग्दैन मृत्युदेखि डर, मात्र घाट नभएको हो भाग्यमा पलपल आफैमा जलेकै छ जिन्दगी ।।
*मलाई थाहा छैन पाप र धर्म को परिभाषा  *मैले बुजेको *जुन कार्य बाट कसैलाई पीडा हुन्छ मनमा चोट पर्छ भने त्यो पाप र *जुन कार्य गर्दा अरुको मन खुशी हुन्छ कसैको मिठो मुस्कान आउँछ भने त्यो नै धर्म हो।
जहाँ राख्नुपर्ने हो त्यहीं राख्नुस् मलाइ,थाप्लोको नाम्लो घाँटीमा राखे पासो हुन्छ,,💔
हकदार त मन्दिर हो,       तर अस्पतालका भित्ताहरुले बढि सुनेका हुन्छन् भगवानलाई गरेको प्राथना हरु !!
खुसी नै छु, जिन्दगीले दुःख मात्र होइन धेरै थोक सिकाएको पनि छ..।।
संसारमा ती मान्छे मात्र दुखी छ्न जो सुखको पछि दौडने गर्छन, जस्ले दु:खको सामना गर्छ वास्तवमा तिनीहरु नै सुखी हुन्छन ।
कसैले सोध्यो , तिमी कसरी सधै खुसी रहन्छौ,  मैले भने म अरुको खुसी देखेर जल्दिन अनि  आफ्नो दुख कसैलाई बताउदिन😍
बिर्सेर पनि कसैलाई आफ्नो दिलको कुरा नगर्नु, यहाँ कागज पनि तुरुन्तै अखबार बनिदिन्छ ।
गरगहनाको सट्टामा तिमीलाई इज्जत  अनि माया मिल्ने छ !!💕💕 यदि तिमिलाइ स्विकार्य छ भने!😍
जब तिमि सुत्न सक्दैनौ तब तिमीलाई थाहा भएको हुनेछ कि ती प्रेममा छौ; किनकि त्यतिबेला तिम्रो वास्तविकता तिम्रो सपना भन्दा मिठो हुन्छ ।
तिमी कल्पनामा जति सुन्दर लाग्थ्यो तिम्रो सङतले तिमी अझ बढी सुन्दर रहेछौ भन्ने प्रष्ट भयो कल्पना गर्नमा समय धेरै खर्च गरें जस्तो लाग्छ आजभोली
चस्मा भाँचिएर ठिकै भयो ; टाढाको मान्छे नचिनेकै बेस🙏
"धन हुनेहरु सुन लगाएर हिड्छन्" "मन हुनेहरु गुन लगाएर हिड्छन् " र बाकि सबै घाउमा नुन लगाएर हिड्छन्!!      त्यसैले सुन र नुन लगाएर हिड्ने मान्छे को पछाडि हैन गुन लगाएर हिड्ने मान्छे को पछाडि हिड्नुहोस्!                पक्कै पनि सुख र हाँसो मय बन्नेछ तपाइँको जिन्दगि!!!
#सेवा सबैको गर्नुस तर #आशा                 #कसैसँग नराख्नुस #किनकि     #सेवा को सहि मुल्य #भगवान          ले नै दिन्छ #मनुष्य ले होईन!!
यहाँ बाटो चिनेर भन्दा पनि, मान्छे चिनेर हिँड्न जरुरि हुन्छ..!
परिस्थितिले सधै चुप रहन सिकायो !! नियतिले सबै कुरा सहन सिकायो !! न कसैसँग आशा न कसैसँग गुनासो !! अब त जिन्दगीले एक्लै रहन सिकायो..!!🌷✌🙏🙏 🌾🍁
घरमा त खान्दानि नै थिएनि।। फलोब्याक माग्दामाग्दै😶 भिखारी भको पत्तै पाईएन☝️🤔😂
"अर्थशास्त्र को विद्यार्थी हु" "मन परेपछि Purpose हैन Demand गरीन्छ"
बोलाउँ भने तिमीलाई बात लाग्ने डर  नबोलाउँ त तिम्रो प्रितको पाप लाग्ने डर !!
"अनिकालमा बीउ जाेगाउनु संकट्मा जिउ जाेगाउनु।" भन्ने पुर्खाकाे भनाईलाई अात्मसाथ गरेर सुरक्षित रहने काेसिस गराैँ अरुलाई पनि सुरक्षित रहन सल्लाह दिउँ।।
अाँखाले धेरै कुरा बताउछन् तर ती अाँखाकाे भाव बुझ्ने कमै हुन्छन्
सानोमा भाडाकुटी खेल्दा नै विहे दर्ता गराएको भए💖🌹 अहिले यस्तो बिजोग हुने थिएन कि🤣
जिन्दगीभरको साथ रोजेको थिएँ ....कहिले नमेटिने याद दिएर गयौ !
नजिकको माया धेरै टिकेन भनेर टाढाको माया लाको , टाढाको मायाले नि साथ दिएन 😂
भाग्य, समय र मान्छे कति बेला बदलिन्छ पत्तै हुँदैन
यदि जिवनमा केही पाउनु छ भने तरिका परिवर्तन गर्नुहोस् गन्तव्य होइन
तिमी नै त्यो परिवर्तन बन जुन तिमी यो संसारमा देख्न चाहन्छौ
बाहिर चिसो धेरै भयो कसैले मुटु भित्र राखे पनि ढुक्कसँग बस्न हुन्थ्यो 😉😉
भन्छ्न,  "आँखा बन्द गर्यो भने प्याराे मान्छेकाे तस्बिर आउँछ अरे!" मेरो त आखै डुप्लिकेट परेछ क्या हो,  बन्द गरेपछी पुरै रात पर्छ त 🤔🙄😋।।
आफ्नो कमजोरि थाहा पाउनु नै सबैभन्दा ठुलो सफलता हो😊🙏
यदि तिमी सहि छौ भने केही साबित नगर बस सहि भहिराख🙏🙏
Dear u तिम्रो life काे perfect व्यक्ति त हाेइन म....... तर कहिकतै भेटेउ भने जस्तो थ्यो असाध्यै माया गर्थो भन्छाै तिमी याद गर  🙄😣
भाव-विहिन छ्न् शब्दहरु मेरो कलम चुपचाप छ!😐
हिरा र मोती भन्दा कयौं गुना महङ्गो हुन्छ रहर र बाध्यताहरु बिच निस्किएको खुशी ।।।
मुटु सकेसम्म फेरेर आउनु प्रिय,  धोका र प्रेम मिलेर बसेको उदाहरण छैन यहाँ !
बेहिसाब प्रेम छ तिमीसँग, तिमी अर्कैको भएर के भयो त !!
मौसम त बहाना मात्र हो, यो मन चिसिएको त तिम्रा बेवास्ताहरुले हो !!
थाहा छ,जीवन कुनै खेल होइन ! तैपनि कहिलेकाँही हारेजस्तै महसुस हुन्छ।
मान्छे चिन्न सिक, नजिक आउने सबै आफ्ना हुदैनन् !
चराले खुल्ला आकाश नचाहेको दिन,  म पनि तिम्रो चाहना छोडी दिउला प्रिये !!
समयले  आदत बदल्न पनि  सिकाउदो रहेछ  हेर न  हिजो तिमी सङ बाच्ने आदत थियो  र आज  तिम्रो याद सङ
कहिलेकाही यस्तो सोचाइ आउँछ, तिमी मेरो मात्रै भैदिएको भए कति खुसी हुन्थिए होला ।🤐🤐
तिमी अरुको गफमा मुस्काउदै छौ होला  म तिम्रो मेरो पुरानो गफलाई याद गरेर मुस्काउदै छु
अन्धकारले भरिएको यो यात्रामा .. आशाको उज्यालो अझै कायम छ!😊
खाली खुट्टा हिन्दा बिझेको काडाले तेति के बिजाउथ्यो होला र आमा  जति हजुरको यादहरुले यो मुटु बिझाइ राखेको छ हरेक  दिन 😢
तिम्लाई सम्झी म सधै रुनि तिम्लाई कहिले फुर्सदै नहुनी 🤭😥❤️
महगो रैछ माया तिम्रो, मलाई चाहिएन चोखो माया खोजेकै थिए,त्यो नि पाहिएन....🎵🎶
जिन्दगीमा जतिसुकै दुख गर्नु परोस तर आफ्ना रहरहरु संग कदापि सम्झौता गर्नु नपरोस ।।
हिलोमा फुल्ने कमल र भिरमा फुल्ने लालिगुराँस यस कुराका साक्षी हुन कि, साहस र गुण आफुमा हुनुपर्छ, वातावरण र स्थानले फरक पार्दैन 💙
जिबनमा संघर्ष गर्दा एक दिन एति ठुलो मान्छे भइन्छकि फुल माला अबिर पहिरायर चार जनाले बोकेर भगवानकै शरणमा पठाईदिन्छन !
उ अरुको भइ सकेको रहेछ।😪 म भने रिसाको होला भनि फकाउँदै थिए Yrr💔💔
गुनासोले घर चल्दैन नि महोदय जुन अवस्थामा भएपनि कमाउन छोड्नु हुदैन ! !
कसैले रोक्देउ समयलाई, म निकै पछि छुटें !!