Posts

Showing posts from September, 2021
तिमीसँग गुनासो पनि के गर्नु खै यो मुटु अझै तिम्रै नाममा धड्किरहन्छ...!!!
त्यो ठूलो कुरा हैन तिमीले प्रेममा कति माया पायौं,,, ठूलो कुरा त यो होकी प्रेम मा तिमीले कति खुसी अनि इज्जत पायौं,,।। 😊😊😍😍
"जसले तिमीलाई चोट पुर्‍याउने काम गर्छ      ठान्नु ऊ तिम्रो दुश्मन हैन प्रेरणा हो"
धेरै फरक छ हजुर अहंकार अनि संस्कार मा अहंकारले भरिएको मान्छे  अरुलाई झुकाएर खुशी हुन्छ अनि संस्कारले भरिएको मान्छे  स्वयम झुकेर अरुलाई उठाएर खुशी हुन्छ।।
जहाँ "सम्मान" हुन्छ त्यहाँ "प्रतिभा" अवश्य "प्रदर्शन" हुन्छ "अपमान"को "भावना" भएमा कसैको नि "प्रतिभा" "प्रस्फुटन" हुँदैन ।
फेरी त्यो स्कुलको झोला बोकाइदीनुस् न आमा, जिन्दगीको बोज उठाउन सार्है गाह्रो भो ।।
आँखा अघि हजारौ झुटहरु बिक्री भए, म हरेक साँझसम्म एउटा सत्य लिएर बाटो हेरिरहे ।।
सपनामै जिउँछु म त्यो जिन्दगी, जुन जिन्दगी  तिमी सँग बिपनीमा जिउँन चाहेको थिए ...😌😌
म मरेपछी रुनु पर्दैन सानू😢😢 म बाचुन्जेल नरुवाउनु पुग्छ 😊😊
>>>>सबैको लागी नहोला तर, कसैको  लागी त खास बन्नु छ, जिन्दगीमा
यहाँ ncell को loan त बाकी छ  , अब दशै shopping को त कुरै  नगरुम😂😂 
ति सपना टुट्नु नै ठीक हुन्छ जसलाई देख्दा देख्दै मान्छे नै टुट्छ।💔
मैले मेरो भगवान सग सोधे? के म उसलाई भुल्न सक्छु! भगवानको जवाफ थियो, "जति समय तिमीलाई भुल्न लाग्छ त्यति त मैले तिम्रो आयु पनी लेखेको छैन" 😇😭😢
कसैलाई आफ्नो शरिर सुम्पेर प्रेम नगर्नुहोस किनकि आज माया भन्नेलेनै भोलि बोका भनेर उपनाम दिएर जान्छन😹
मनले सम्भिन्छ त यादलाई के दोश दिनु, आखालाई निद्रा लाग्दैन त रातलाई के दोश दिनु, कमजोरि त मेरै होला है माया तिमिलाई भुल्न नस्कनु😭😭
भाउ बढेकोलाई बोलाउन छाडिदिनुस किनकि अर्थशास्त्रको नियम अनुसार जुन चिजको मुल्य बढछ त्यो वस्तुको माग घट्छ🤔🤪🤓
आफुभित्र बयान गर्नु नसकिने पिडाहरु हुनुनै जिवनको डरलाग्दो रोग रहेछ🙃😇😱😭
खुला मनले बोल्ने बानि छ त्यसैले त धेरै जसो कुरामा दोस पाउने गर्छु😭
गल्ति मेरै थियो जसलाई म हुनु र नहुनुमा केही फरक पर्दैन थियो त्यहि मान्छेसगं जिन्दगि कटाउने सपना देखेर बसे😭😭
संसार सानो होईन यति ठुलो छ कि त्यसैले कसैले साथ छाडदैमा उ एक्लो कहिल्यै हुदैन🤣🤣
पिडा यति धेरै हुन्छकी जब आफुले माया गरेको मान्छे अनलाईन भएर पनि रिप्लाई आउदैन😭😭
यादहरु त आइरहेको हुन्छ तर कुनै बेला यति धेरै आइदिन्छकी कसम आफुलाई समाल्नै यति गाह्रो हुन्छ जुन मलाई आज भएको छ माया😭😭
सम्बन्धमा विश्वाश अनि मोबाईलमा नेटर्वक भएन भने मान्छेहरु गेम खेल्न थाल्छन🤔😝
जिन्दगीको अन्तिम पानाको प्रतीक्षामा छु म,  सुनेको छु अन्त्यमा सबै ठिक हुन्छ!!🌻
उमेर त एउटा गन्ति मात्र हो, जिन्दगी जिउन त व्यबहार अनि परिस्थितिले मात्र सिकाउछ 😊
जति सम्झिदिन भन्यो त्यति नै झन् झन् याद आउँछ प्रिय तिम्रो 🤫 यो चन्चले मनलाई कसरी बुझाउ म 🤫
दुनियाले जति "डाहा" र "रिस" "आरिस" नै गरुन, "जिन्दगी" त हासेरै जिउने हो,,,❣️❣️
तिमि सित नबोलेर दिन, हप्ता,महिना गरेर वर्स पनि बित्ला तर तिम्रो याद नआएको कुनै पल हुदैन😘😍💕❤️
धोका दिईएकोमा धन्यवाद माया, यदि तिमि भेटिदैन्थेउ भने सायद जिन्दगिलाई बुझ्दैनथे होला😝🤣
जिन्दगि हुदा सम्म तिमिलाई सम्झनेछु माया यो मेरो बाचा भयो, यदि भुलिहाले भने यो सम्झनुकि मलाई भगवानले सम्झनुभयो भनेर😘😍❤️💕
तिमिलाई टाढिन मन थ्यो मैले झन रिसाएर सजिलो बनाईदिएछु त्यो भन्दा बढि माया म के नै गर्न सक्छु र  तिमिलाई जानु मन थ्यो जान दिए😭
थाहा थियो समय सगसगै मान्छेहरुपनि बद्लिन्छन भनेर तर मैले ति मान्छेहरुमा तिमिलाई गन्न भुलेछु माया😭😭
दुःख पर्दा जसले सहयोग गर्छ त्यो नै आफ्नो मान्छे हो साईनो र रगतको नाताले मात्रै आफ्नो मान्छे हुदैन😘💕❤️
जस्तो सुकै परिस्थिति आएपनि साथ नछाडनु है माया सगै जिन्दगि पार गर्नु छ कुनै सडक होईन ल😘😍❤️💕
अब त बुझ्ने भएछु जस्तो लाग्यो  किनकी अचेल आफ्नो रहर पुरा नहुदा आमाबुबाको अघि हैन एक्लै रुने गर्छु😊
जिन्दगीलाई राम्रो संग बुझेको मान्छे रुपको पछि कहिले लाग्दैन ❤
बोली बचनको  पक्का हुने गर्नुहोस् हजुर कसम त अविश्वासको प्रमाण मात्र हो ❤️
जस्तो सुकै परिस्थिति लाई टार्न, मात्र मन  लाई सान्त राख्नुहोस,अनि धैर्य गर्नुहोस !
मलाई दुःख मै रमाउने बानी भइसक्यो,,, सुखहरु त म सँग जल्नको निम्ति आउँछन्,,।। 😍😍🙏🏿
प्रेम थियौ र त छोडिदिए मेरो रहर भए ओछ्यानमा हुन्थ्यौ
आफू त मरेपछि पनि #Attitude देखाउन छोडिन्न 😊 सबैलाई हिडाएर आफू चाहिँ काधमा बसेर गइन्छ😋🙈😂
हराउन त सबै हराएका छन,यहाँ कोहि भिडमा त कोहि एकान्तमा,अनि कोहि भने कसैको यादमा।।
आँखा बन्द गरेर जाे प्रेम गर्छ...ऊ प्रेमिका हाे! आँखा खाेलेर जाे प्रेम गर्छ.... ऊ  साथी हाे!! आँखा देखाएर जाे प्रेम गर्छ....ऊ श्रीमती हाे🤭😋 आफ्नाे आँखा बन्द नहुन्जेल जाे प्रेम गर्छ....ऊ आमा हाे❤️ आँखामा प्रेम नदेखाएर पनि जाे प्रेम गर्छ.....ऊ बाबा हाे❤️
एउटा कुरामा सधैं तिम्रो     आभारी हुनेछु प्रीय🤗    किनकि तिमी सङ्गको प्रेमले आज नयाँ जिन्दगी जिउन सिकायो !!❣️😊
Hard work होईन Smart work गर्नुस सफलता तपाईकै हातमा छ!!
सुन्दरता आँखामा होइन वस्तुमा खोज, सुख भाग्यमा होइन कर्ममा खोज, खुशी गन्तव्यमा होइन यात्रामा खोज !!🌍️⭐️
"सत्य" डेबिट कार्ड हो,  पहिले मूल्य तिर्नुहोस र पछि आनन्द लिनुहोस्। "झुट" क्रेडिट कार्ड हो,  पहिले आनन्द लिनुहोस् र पछि मुल्य तिर्नुहोस। 
म त चिनी घोलिएको पानी हु तिमिले देख्दा सादा पानी मात्र देखेउ तर चाखी हेर गुलियो छु😌
दुनिया बदल्ने त सक्दिन😟 तर केहि  गरिबको मुहारमा हासोको कारण भने पक्क बन्ने छु😊❤
एक चाहत थियो तिमीसगैँ जिउने  नत्र प्रेम त कसैसँग पनि हुन सक्थ्यो।
रहर मात्र  भएर के गर्नु माया, भेट हुनलाई त शहर पनि एउटै हुन पर्दाे रहेछ ।
सफल हुनको लागि तपाईको असफलताको डर भन्दा तपाई भित्र सफलताको इच्छा शक्ति बढी हुनु जरुरि छ ।
अध्ययनका लागि पुस्तकको हरेक पेज महत्वपूर्ण भए जस्तै जीवनको पनि हरेक क्षण महत्त्वपूर्ण छ, सदुपयोग गर्न सकौं ।😊
ढिलो चाडो हुनसक्ला, तर समयले हरेकलाई गन्तव्यमा एकदिन अवस्य पुर्याउछ !😊
यदि तपाइको सत्य बोल्ने बानि छ भने तपाईले धेरै कुरा याद राखिराख्नु पर्दैन । 😊
जसले धन गुमाउछ, उसले केही मात्र गुमाएको हुन्छ । जसले मित्र गुमाउछ, उसले धेरै गुमाएको हुन्छ र जसले हिम्मत गुमाउछ, उसले सबैथोक गुमाएको हुन्छ ।
हिम्मत पनि त्यति खेर सम्म टिक्छ जति खेर सम्म शरिरमा बल, मनमा आँट अनि गोजीमा गाँठ हुन्छ।🤪🤪🐠
सम्बन्ध मिठो  बोलेर हैन , सत्य बोलेर अजम्बरी हुन्छ रेन्त🤔😘😍
कसैले "#सोधे" यो "#दुनियाँ" मा      तपाइको "#आफ्नो" को हो? भनेर, मैले "#मुस्कुराउदै"😊 भने    "#समय"  किनकि यदि यो "#सहि" भयो भने  सबै "#आफ्नो" नत्र "#पराई" हुन्छ 
परिवर्तनशील मन अनिश्चित मरण क्षणिक हर्ष दीर्घ पीडा जीवन।
देखिन मा जतिसुकै सुन्दर भए पनि कागज को फुलमा मौरी कहिले बस्दैन महोदय ❣️🙏
आकाश लाई थाहा छ धर्तीलाई थाहा छ  उनिहरु कहिल्यै जोडिएनन्😘 तर हेर्नेले क्षितिजमा हेरिदिए  र कहिलै छुट्को देखेनन् ❣️
यहाँ सबै मान्छे आफ्नो हुने गर्छन्✋ बस् कुराले मात्र,मनले होईन !! 🙏❤
सपनाहरु टुक्रिएर के भयो त तिनलाई जोड्ने साहस भए पछि 🦋
खोजिगरे आज घरको सबै कुना          तर थाहा पाउन सकिन               मेरा बा-आमाले  दुख लुकाएर आखिर राख्थे कहाँ ..,.🌹
बाध्यताले खिया लागेको जिन्दगी लाई आजकाल चुम्बकले पनि खुब घृणा गर्न थालेको छ।
खुशी त त्येति बेला मिल्ने रहिछ जब अरुले सक्दिनन् भनेकाे  काम पूरा गरेर   देखाइन्छ 😊
जङ्गलमा पाइने जडिबुटी  जस्तै छु म चिन्नेलाई आैषधि  नचिन्नेलाई झारपात😉
भाग्य र समयले ठगेर के भयो त 😓संघर्ष गर्ने शरीर र सपना देख्ने यी आँखा अझै कहाँ मरेका छन् र 😔
सन्सार बदल्ने जिम्मा मेरो भो ....✍️ बस तिमी  नबद्लिनु ...😍                               
तिजकाे दर खाने मन थियाे । माइति घर जाने मन थियाे ।     तर के गर्नु बिहे नै भा छैन  भनु भने आफु पुरुष परियाे🤣🤣
दारु खान भट्टि तिर हिडेको पुरुष र दर खान माईत तिर हिडेकी महिला लाई ईन्द्रेको बाउ चंन्द्रेले पनि रोक्न सक्दैन भन्छ्न 😄😁 आफू त के जान्नु र लाटो सिधा मान्छे 😄😜👉️
सोचे जस्तो कहाँ, गजब हुन्छ र जिन्दगी ! गल्ती हुन्छ र त, अनुभव हुन्छ जिन्दगी ! 😍😍😍
रुप बिक्ने दुनियाँ हो यो यहाँ मन अनि पिडाहरु त त्यसै लिलाम हुने गर्छन् ..😪
प्राथमिकता नदिनुहोस् उसलाई जस्ले  तपाइँलाई विकल्पमा राख्छ।❣️❣️
मलाई कर्कलाकाे पात र तिम्राे मुटु उस्तै उस्तै लाग्छ, न त कर्कलाकाे पातमा पानी अडिन जान्याे, न त्याे मुटुमा मेराे लागि माया अडिन मान्या😐️
परदेशमा दुई कुराको हमेशा कमि रहन्छ पहिलो पैसा अनि दोस्रो निन्द्रा ,बाकी मिठो भम्र ।।
जिन्दगी खुसीहरु खोज्दा खोज्दै एक दिन अन्तिम हुन्छ,त्यसैले मन भित्र जेसुकै होस मुहार मा सधै मुस्कान ल्याउने कोसिस गर्नु पर्छ!!
मर्न त मर्दैन कोही कसै बिना  तर सास मात्र फेर्नु पनि जिन्दगी हैन ...💓❤️
✍️साच्चिकै विवश हुन्छ्न उनी मान्छेहरु जो झुट हुदैनन ,, तर अरुलाइ कस्ट नहोस भनी सत्य पनि बोल्दैनन,,।❣️
"देख्दा अनुहारमा खुशी त यहा हर कोहिको देखिन्छ कति टुटेको हुन्छ त्यो त आफैलाइ मात्र थाहा हुन्छ !"🥀
मन पराउनु र माया गर्नु फरक               कुरा हो  मन पराउनेले गमलाको फुल            टिपेर हिड्छ भने     माया गर्नेले त्यही गमलामा           पानि हालेर हिड्छ ....!!
कसैले तपाईंलाई आफ्नो पीडा सुनाउँछ भने😊 बुझ्नुस उ तपाईं लाई मन देखि नै आफ्नो ठान्छ।❤️😘
जिन्दगिमा संघर्ष जति नै कठिन हुन्छ, जित पनि त्यति नै सान्दार हुन्छ😘
सफलताकाे ग्यारेन्टि हाेस या नहाेस मैदानमा उत्रिन कहिल्यै नछाडनुहाेस😍😍😘
सपना देख्नुस र सपनालाई पछ्याउनुहाेस पैसाकाे अभावमा तपाईकाे सपना मर्नै सक्दैन। #truth
मसग एकछिन नबोल्दा आत्तिने त्यो तिम्रो मन आजभोलि कसरी स्थिर रहन सकिराको होला??? 😥😥😥
मन त दुख्छ नि  जब तिम्रो भएर पनि तिम्रै हुन् नपाउदा 😔😢
कहानी चाहे मेरो हाेस् तर तर त्यस्को शीर्षक तिमी हुनेछौ।❤️❤️
गोजि खाली भए नि नाइ भनेको सुनेको छैन मेरो खुसी किन्नलाइ आफ्नो खुसी बेच्ने मेरो बाबा जस्तो धनी मान्छे अर्को देखेको छैन 😍🙏             Happy father's day😍😍
बाउकाे मुख त सधैं हेरेकै छ नि  मलाई त ससुरा बाउकाे मुख हेर्न मन छ😉😂
जिन्दगी भनेको पनि photography हो  एक पट्क edit गर्न जान्नुपर्छ  सारा दुनिया ले लाइक गर्न थाल्छ 😶
अल्ली बीस्तारै बीस्तारै  #बर्बाद गर ए जीन्दगी, 💔💔 मलाई मेरा बा आमा ले खुब दुख गरेर हुर्काएका हुन😑😑
अनुहारको Pimple हटाउने photo editor ले रैछ म भने निमको साबुनले मुख धुदै बसे🤦😂
केही गरे पनि सुख छैन संसारमा, सफल भए डाहा गर्छन असफल भए मजाक उडाउछन । 
बोल्ने मन धेरै थियो तिमीसँग, तर  लागेन मन जानी जानी शब्दहरु माथी अन्याय गर्न ।।
depression भनेको के हो...? 🥺 थाहा छ माया ❣️❣️ हो त्यही हो मैले तिमीलाई माया गरेको बदलामा  पाएको अमुल्य उपहार 💔💔
जसलाई देख्यो उसैलाई मन पराऊनू त्यो केबल आकर्षण मात्र हो !! जतीलाई देखे पनी केबल उसैलाई मात्र मन पराउनु त्यो प्रेम हो❤️❤️
वचन हाेईन व्यवहार राम्राे हाेस्  भूत हाेईन भबिष्य राम्राे हाेस् सजावटका लागि त थुप्रै पाइन्छन् बजारमा  त्यसैले चित्र हाेईन चरित्र राम्राे हाेस।
कसैलाई मनाउन जादैछाै भने एक कुरा ख्याल राख, ऊ तिमी सङ्ग रिसाकाे छ या तिमीबाट अघाएकाे छ ।। #एक_सत्य🤐
मेरो Reply अाएन भनेर नरिसाउनु है म पढाइमा ध्यान दिदै छु।😌😁
संसार जति सुकै रमाइलो किन नहोस् मन दुखेपछि सुनसान लाग्ने रहेछ।🙏😥
माया गर्ने आट गरेपछी  सम्बन्ध टिकाउने हिम्मत पनि राख्नु पर्छ😍
आफुलाइ गहना लगाउनको लागि  श्रीमानलाई बिदेश पठाउने श्रीमती भन्दा आफ्नो  भएको गहना बेचेर श्रीमानलाइ साेदेशमै केही गरौं  भन्ने श्रीमती महान हहुन्छिन!
जिबनको सुरुवात आफ्नो रुवाइबाट हुन्छ र अन्त्य अरुको रुवाइबाट !!!
माथी उठ्नको लागि पखेटा त चरालाइ मात्र आबस्यक्ता पर्छ ,मान्छे त जति तल झुक्छ तेति नै माथी उठ्छ !!
चिनिको जस्तो मीठो प्रभाब  देखाउनु भन्दा नुनको जस्तो खल्लो अभाव  बन्नुहोस किनकी मानिसले आफ्नो स्वास्थको लागि चिनी छोडेका हुन्छन  ,नुन हैन !!
चाहे सानो होस वा ठूलो गल्ती भनेको गल्तिनै हुन्छ किनकी   एउटा मात्र सलाइको काटिले पुरै घर जलाएर खरानि पार्न सक्छ !!
बुवाले जमिन जोडे,खेती गरे गरिब किसानमा गनिए ,छोराले तेहि जमिन बेचेर गाडी किनेर हिड्यो हुनेखानेमा गनियो !अरे !!वा हामी नेपाली !
दुनियाँले  वचन लगायाे भनेर किन दुखि   हुनु बिहान पुजा गरेर पानी चडाएको सुर्यलाइ त दिउँसो यो घाम कति चर्केको भनेर भन्ने गर्छन !!
जिन्दगीमा  राम्रो मान्छेको खोजी नगर्नुहोस बरु तपाई आफै राम्रो मान्छे बन्नुहोस के था तपाईंलाई पाएर कसैको खोज पो पूरा हुन्छ कि !!
मान्छे पनि ऐना जस्तै हुनुपर्छ ऐना जति पल्ट फुटेपनि आफ्नो गुण किहले बिर्सिदैन त्यसरी मान्छे जति पल्ट असफल भएपनि आफ्नो लक्ष्य कहिले छोडनु हुदैन पकेै एक दिन सफलता मिल्नेछ.....
आमालाई  लात हान्न त छोराछोरीले गर्भबाटै सिकेको  हुन्छन फरक येति होकि त्यो बेला आमा खुसिले मुस्कुराउछिन भने  बुढेसकालमा  आसुले घायल हुन्छिन !!
सम्बन्ध  त्यो ब्यक्तिसङ गास्नुस जो सङ सम्बन्ध जोख्ने तराजु हुदैन !!
जिन्दगी एकैनासले चलिरहनेथ्यो भने सुर्य पनि त झुल्किने र अस्ताउने गरि घुमिरहने थिएन  नि!
बिहे हुदा परिबार छोडिन्छ,श्रीमान मर्दा सिन्दुर पुछिन्छ, बलात्कार हुदा इज्जत लुटिन्छ तर पनि यो समाजको नजरमा दोशी नारी नै देखिन्छ ,आखिर किन??
जिबनमा अघि बढनु छ भने मन्मा रिस लियेर हैन इख लियेर हिड्नु पर्छ ! #truth
सकेसम्म खराब संगत बाट टाढा रहनुहाेस  किनकि संगतकाे असर अाफुलाई पर्छ  तर बदनामि अाफ्नाे अामाबुवाकाे हुने गर्छ। #truth
धेरै टाढा जानै पर्दैन,  बस रिप्लाई गर्देउ,  माया गर्ने वातावरण त आफै सिर्जना भैहाल्छ 😋
आशु एउटा यस्तो बाटो हो  जसले मुखले बोल्न नसकेका सारा भावहरू आँखा बाट बोली दिन्छ 
दुइथरी मान्छे जहाँपनि हुने रहेछन  एकथरी, फर्किँदै नफर्किने । अर्कोथरी, हर क्षण पर्खिने....मात्र पर्खिने !
यहाँ, खाना खाईस भनेर सोध्नेहरु भन्दा, तलब पाईस भनेर सोध्नेहरु धेरै छन् । अनि कसरी लागोस् जीवन उभो । कठ्ठै
कसरी तारिफ गरौ म त्यो प्रेम को जुन प्रेम मैले थाहै नपाई भित्रभित्रै बार्बद भैसकेको थियो 😞
आजकल त सम्बन्ध पनि  स्टोर रूममा राखिएको सामान जस्तै भएको छ, जसलाई जतिबेला जसको आवश्यकता पर्छ त्यसलाई त्यतिबेला मात्र सम्झिने गर्छन्!!
नारि भनेकाे एउटा सुन्दर फुल हाे,🌍️🌻 तिमी सजाउन सक्दैनौं भने, छुने अाँट पनि नगर रेन्त
बाँचेका यदि हौ भने हरघडी जीवन्त होस् जीवनी🌍️❣️ मर्दा यो दुनियाँ रुदै भनिरहोस फर्केर आउन उनी⭐️
अरुले नराम्रो भने भनेर चित्त नदुखाउनुस् किनभने जस्तो दृष्टि उस्तै सृष्टि♥️
खुसीको कुनै बाटो हुदैन  खुसी रहनु नै बाटो हो रेन्त
तिमी निराश नहोउ 😊 कमजोर तिम्रो समय हो तिमी होइन ✌️❤️
मेरो औकातको पुल धेरै कमजोर छ 😌😌 तिमीलाई स्वार्थको नदि पार गर्न अलि गाह्रो पो पर्न सक्छ की??⭐️♥️
समय फेरि मिल्ने गर्छ जीवन बदल्नका लागि  तर जीवन फेरि मिल्दैन समय बदल्नका लागि ।❤
“ हार्नु गलत होइन ,हार मान्नु गलत हो ,किनकि पुर्ण -बिराम अन्त मात्र होइन ,नया ‘वाक्य’ को शुरुवात  पनि हो " #thinking
सपना हरु पनि पुतलि जस्तै भए  समाउन नजिक नजिक जान्छु उडेर पर पर गैदिन्छन।😥 #  painful life
friend request नगरि सिधै प्रेम request गरु भन्या त टुङ्गाे नलालि बाेलचाल बन्द हुने पाे हाे क्याहाे। #experience
उसको याद जती आउछ तेती नै याद पढेको कुराको आइदिएको भए शायद पढाईमा सधैं फस्ट हेन्थे होला !
यात्रामा साथ दिनेलाइ कहिल्यै पनि नभुल्नु  गन्तब्यमा पुगे पछि हात मिलाउने त जति पनि भेटिन्छन !
गन्तब्य पूरा गरेपछिको आनन्द त सबैले लिन्छन्।  यात्रामै पनि आनन्द लिन जान्नु पर्छ तब  जिबनको मज्जा लिन सकिन्छ।
जलाउने चिता नभएर होला           बाटो भरी छरिएका छन्                    मेरा लाखौं  सपनाहरू ।।😔
प्रिय मन________         ____ कहाँ मिल्छ त्यो ढुङ्गा ____!                         🌻 जसलाई मुटुमा राखेर,मानिसहरु एक अर्कालाई बिर्सन्छन् !!          _________🌹
मौन छु म, मेरो मौनतालाई  कमजोरि ठान्छौ भने, शब्दकोष पढ्न सुरु गर ।।।
🌾श्रीमान श्रीमती भनेको त्यस्तो सम्बन्ध हो।       जुन सरु देखि अन्तिम सम्म एउटै डोरीले          बाँधिएको हुन्छ। किनकि त्यो नाजुक र            अटुट सम्बन्ध हो,मेलमिलाप र मायाँ            प्रेमले बाँधिए पछि कसैल पनि छुटाउने हिम्मत हुदैन,चाहे आफन्त नै किन नहोस रेन्त 🌾
ओ हो!❣❣ 🌾सिसा फुटे टुक्रा हुन्छ।।           जमिन फाटे खाडल।। साथी टुटे घायल हुन्छ।।            मायाँ टुटे पागल।। #thinking
आमाको माया बुझ्ने समाजले बुबाको परिश्रम कहिल्यै बुझ्दैन रे #misgiving
एउटी नारीले प्रेम गर्नेलाई बरु भुल्न सक्छिन् तर... सम्मान गर्नेलाई जिन्दगी भर   सम्झिरहन्छिन्!!! #reality
आफुलाई एती perfect बनाउनुस की जसको लागि तपाई आज तड्पिरहनु भएको छ तपाईको एक झलक देख्नको लागी पनी तडपियोस😂🧠 #stay_strong💪
अनुमान गलत हुन सक्छ तर अनुभव कहिले पनि गलत हुन सक्दैन किनकि अनुमान हाम्रो मनको कल्पना हो र अनुभव हाम्रो जीवनको सिख ।
जिति जानेको अगाडि आफ्नो "हार" भएपछि ,, पुरै जिन्दगी नै सोंचे भन्दा "बेकार" भएपछि ,, अब त खरानीको व्यापार गर्नुको पनि औचित्य रहेन  आफ्नै इच्छा, सपनाहरूको "दाहसंस्कार" भएपछि ।।।
सम्बन्ध भनेको पनि चप्पल जस्तो हुनु पर्छ ।यदि बाटोमा चुडिहाल्यो भने घिसार्दै घिसार्दै घर सम्म लानु पर्छ र फुर्सद मा बसेर सिलाउनु पर्छ। #thought
कुनै चिज लाई त्याग्न सकिँदैन  किनकी ती चिज ज्यादै महत्त्वपूर्ण हुन्छन  त केही चिज लाई आफू संगै राख्न सकिदैन  किनकी ती चिज आफू संगै राख्न लायक हुदैनन ।
भाग्य र समयले ठगेर के भयो त सङ्गर्ष गर्ने शरीर र सपना देख्ने यी आँखा अझै कहाँ मरेका छैन न ✨ #truth
चुरोट खाएर kidney damage गर्नुभन्दा 👀मलाइ देउ उसलाई किन्ने अौकात  बनाउछु😌🙃
मौसम बद्लिन्छ केही फरक पर्दैन  किनकी त्यो प्राकृतिक नियम हो, जब मान्छे बद्लिन्छ धेरै फरक पर्छ किनकी त्यो स्वार्थ हो✨
मनले हारेनौ भने  एकदिन अवस्य जित्नेछौ 🥀😊
सबैले अनुहार हेरेर मात्र अर्थ लगाउछन तर के था पिडा लुकाएर मुस्कुराउनु पर्ने जिन्दगी को बाध्यता हो भन्ने🙂🥀
Exam त सधै राम्रो हुन्छ बिग्रने भनेको Result मात्र हो😂😌
म पनि मान्छे त घमन्डी नै हो जन्मेको 1बर्ष सम्म त आफ्नौ आमाबुवा सङ्ग नि बोलिन्👀😅
सोच्दैछु कि उसको birthday मा सिमेन्ट gift दिउ ताकी सम्बन्ध अझ बलियो रहोस् birthday नेइ नभनेर पाे बिजाेग भाे😥😥
भाग्यले पनि त्यस्लाइ साथ दिन्छ जस्ले आफुलाइ बिस्वास गर्छ
जमाना tatto को रैछ म भने pencil ले हातमा घडी बनाउदै बसे😪😅
मान्छे त्यो होइन जो राम्रो अनुहारले चिनिन्छ मान्छे त्यो हो जो राम्रो सोचले चिनिन्छ रेन्त✨💞
चित्त किन दुखाउनु ☺ संसारको सबै खुसी पनि त हाम्रो लागि बनाएको हुन्न नि ✨
आफ्नाे उमेर अनि पैसा माथि घमण्ड नगरे कै जाति,, किनकि गन्ति गर्न सकिने चिजहरु काे अन्त्य अवश्य हुन्छ,,