Posts

Showing posts from February, 2022
जीवनले राख्ने अपेक्षा कती सरल र साना छन, अनी हामीले जीवनलाई बोकाउने भारी कती ठुला छन्!!
"कुरा यो होइन कि तिमी बिना बाच्न सक्दिन साचो त यो हो तिमी बिना बाच्न मन छैन मलाई  बुझेउ नि बेब !"
नसोच्नु यी सूर्यास्त सँगै अस्ताउनेछन् हजुरका सपनाका रेशाहरु उदाउँदो चहकिलो जूनको पिठ्युमा बसेर नक्षत्रको सयर गर्न बाँकी नै छ एक को अनुपस्थितिमा अर्को को उपस्थिति न हो जुन उदाउँदैमा मात्र सूर्यास्त सँगै सपनाका रेशाहरू कहाँ अस्ताउँछन र...!?❤️
नरहला मेरो  वर्चश्व कुनै तर जीवन्त रहने छन् पक्कै मेरा कीलकारीहरु........!! ❤️
आफू को हो अाफू कस्तो मान्छे हो  आफूले आफैलाई judge गर्नुहोस आफनो कमजोरी आफै सुधार्नु होस  आफूमा जे छ त्यसैमा खुशी हुनुस्  अरुसँग आशावादी बिल्कुलै नहुनुस्
कति छिट्टै टाढा भइदिन्छन् तिनै मान्छेहरु, जसलाई जिन्दगी मानेर गुमाउन नै चाहेका हुदैनौ ।
गल्ती एक, सजाय हजारमा कोही आफ्नो कोही पराई हेर्ने त्यो तिम्रो नजरमा........😊😊
यहा मन दुख्दा पनि गुनासो गर्न मन नलाग्दो रैहेछ। सायद मन दुखाउने मान्छे नै आफनो भएर होला।💔💔🥺🥺🥺😭
गलत तरीकाबाट पाएकाे सफलतामा,  व्यक्ति घमण्ड गर्न सक्छ गर्व हाेईन !!
निन्द्रा नपुगेर खुल्न नमानेका यी  आखाहरु मिच्दै सुन्दर भविष्यको  धमिलो चित्रको कल्पनामा बित्दैछ मेरा प्रत्यक बिहानहरु  ..!
नशा जे सुकै को होस राम्रो कुरा हैन, तर जब उनको प्रित को नशा को कुरो आउछ, त्यहा कुनै नियम लागु हुदैन 🙈🙊
यो रात अनि अन्धकार नै प्रिय लाग्छ, तिम्ले झै यस्ले त कम्सेकम कहिल्यै धोका दिदैन सधै आउछ... ✍️✍️
प्रेम सिक्न छ भने मृत्यु संग सिक्नु , 'एक पटक आफ्नो बनएपछी अरु कसैको हुन नदिने!
मसानघाटसँग डर लाग्दैन अब, कोहि आफ्ना मानेकाहरुले नै ज्युँदै मरेतुल्य व्यवहार गरेका छन्……😥
याे चाैतारी हाे जहाँ म भारी बिसाउँछु  यहाँ , म कहिले खुशि बाँड्छु त कहिले हल्का रिसाउँछु ……
मलाई महङ्गो उपहार मन पर्छ, भेट्न आउँदा "समय" बोकेर आउनु!
जिउने बहाना खोज्दै गर्दा, फेरि सम्झौता गरेर बाच्दै छु तिम्रो यादहरुसँग ।।
तागत शब्दमा राख्नुहोस आवाजमा हैन किनकि बालि बर्षातले उमार्छ बाढिले हैन 🤗
यदी तपाई कसैलाई खुसी राख्न सक्नु हुन्न भने यस्तो पनि नबन्नु होस् कि तपाईको कारणले अरु कसैको दिलमा चोट पुगोस।
नजिक रहनेहरुलाई त जति बाध्यताले पनि टाढा हुन सक्दैन, तर टाढा हुन खोज्नेहरुलाई त बाध्यताले होइन बाहानाले नै धेरै टाढा बनाई दिदो रहेछ!
"विरोध जिउँदो व्यक्तिकै गरिन्छ यहाँ, मुर्दाहरुको निम्ति बाटो खुल्ला गरिन्छ, त्यसैले आलोचना भयो भन्दैमा आत्तिनु हुदैन" 
“गिन्ती कहिल्यै राखिएन त्यो उज्यालोको, जुन...,अब त निदाउछु भन्ने आशा गर्दा गर्दै आएको हुन्छ”
मनबाट सुरु भएका सम्बन्धहरु💓💓💓                  सदैब💓💓💓           मन भित्र नै रहुन्💓💓💓
युद्द हैन प्रेम गर्नुस 😍 किनकी बन्दुक भन्दा Condom सस्तो छ ✌️🤣
जिन्दगी किन यति गार्हो छ हौ? न खुलेर रुन सकिन्छ  न खुलेर हास्न 😥😥
पृथ्वीनारायण शाहले नेपाल बनाए, नेपालीले कतार ,साउदि, अष्ट्रेलिया, अमेरिका  अनि विभिन्न मुलुक बनाए !!
हरेक दिन हामी बिचको यो बढ्दो प्रेम छ नि😊  यसलाइ कहिले बुझ्न नदेउ है बेब😘
मन नै खुसि नभएपछि , जति नै कोशिस गर्दा पनि ओठमा मुस्कान ल्याउन नसकिने रैछ 😔
पुरुष को संघर्ष बुझ्ने नारी र नारी को त्याग बुझ्ने पुरुष को जोडि नै सच्चा जोडि हो।।😊
ऋण दिने शहर भन्दा , नुन पैचो दिने गाउँ नै प्यारो लाग्छ मलाइ !!❤️
कहिलेकाही हालखबर पनि सोध्ने गर न म यसरी हराउने छु, तिमी संग न गुनासो न सवाल हुनेछ।
बिहानिमा उदाएको घाम जस्तै बनोस जीवन पनि सबैको प्रिय😍😍
एक असल मान्छेमा एक खराब बानी हुनेगर्छ उ सबैलाई असल सम्झिन्छ।
एउटा मिठो सपना देख्न एक रात नै काफी हुन्छ, तर त्यही सपना पुरा गर्न हजारौं रात अनिँदो बसेर  संघर्ष गर्नुपर्छ
गल्तिहरुको मुल्यांकन गरि तुरुन्त निर्णय भर्पाइ लिनुहोस ,लम्बिदै जाँदा सम्बन्ध चिसिदै जान्छ ।
माया एकदमै महँगो उपहार हो , यस्लाई सस्तो मान्छेबाट अपेक्षा नगर्नुहोस् 😊
एक चाहना हुन्छ महोदय कि कोहि खास मान्छेसँग जिउने , यो त सबैलाई थाहा छ .... माथी जाँदा एक्लै जानुपर्छ 🙃
थाहा छैन किन दिन प्रतिदिन म सँग अस्वभाविक अप्रीय व्यबहार देखाउँछौ , हुन त कैयौंसँग तिम्रो संगत जो छ  भड्कायो होला कसैले मन !! 💚
माया ईज्जत् संग जोडिएको हुन्छ ,फरक यति हो कसैले लुट्न खोज्छ्न कसैले जोगाउन । 😊🙏💜
भाग्य भन्दा ठुलो कर्म हो , संघर्ष नगरी सफलता मिल्दैन ❤️
दुःख नगरी सुखको लागि बाँच्ने धेरै छन् यहाँ देखावटी रुपमा वाचा कसम साँच्ने धेरै छन् यहाँ समय खराब छ साथी होसियार भइ चल्नु अघि बढ्ने पाइलाहरू भाँच्ने धेरै छन् यहाँ✍️❤️😘
सफल हुनमा गर्व नगर्नुहोस् र हार भएकोमा दुखी नहुनुहोस्,  किनभने खेल सकिएपछि, सबै शतरंजका टुक्राहरू उही बाकसमा राखिन्छन्।।।
घरबाट टाढा केहि सपना पुरा गर्नका लागि भनेर आइयो तर के थाहा तेतिखेर कुनै दिन  घर जानु नै ठुलो सपना हुनेछ भनेर !
आफ्नो एउटा सानो प्रयासले अरुलाई सजिलो बनिदिन्छ भने त्यस्तो गरिदिने मौका नगुमाउनु ..!!
जति सागपात खाए पनि के गर्नु  रिस उठेको बेला आखाँ देख्दिन..!!🤨
सम्बन्धको आयु उसको व्यवहारले टिकाउने गर्छ अनुहारले होइन महोदय..!!🙏😏
जिन्दगी कस्तो अजिब बनिदीयो ,  खुशी देखाउनु ... खुशी रहनु भन्दा धेरै जरुरत बनिदीयो..!! 😏
को आफ्नो , को पराइ                   परेपछि थाहा हुन्छ  बाँचुन्जेल रमिता हेर्छ दुनियाँ  मान्छे असल कि खराब                    मरेपछि थाहा हुन्छ।।।
मुस्किल त्यती बेला हुन्छ जब उसले सोध्छे शब्जी कस्तो छ? नमिठो भनुँ, थर्काउछे मीठो भनुँ, थप्दिन्छे !! 😂😂😂
अक्सर मान्छेहरु मीठो बोली ईच्छाले होईन    तपाई को अावश्यकता ले बोल्ने गर्छन 
ठूलो सफलता प्राप्त गर्नको लागि ठूला  चुनौतीहरुको सामना गर्ने हिम्मत गर्नुपर्छ!
एकोहोरो त सास पनि चल्दैन ! सम्बन्ध कसरी चल्छ !!
सबैलाई बुझाउनु जरुरी छैन म कस्तो छु भनेर बुझ्नेलाई एक भेट नै काफि हुन्छ भने नबुझ्नेलाई पुरै जिन्दगी नै कम हुन्छ।।
कसैको सरल स्वभाव उसको कम्जोरी नभई उसको संस्कार हुने गर्छ।
उमेर जुनसुकै होस जिन्दगी हरेक दिन केही न केही पाठ सिकाई नै रहन्छ।
दुःख भोग्ने वाला अगाडि गएर खुशी हुन सक्छ,  तर, दु:ख दिने वाला कहिल्यै खुसी हुन सक्दैन !
हाँस्न पनि ओठ दुखाइ मुख खुलाउन पर्नि भयसी मान्छे किन दुखी नहोस त |😞
म छु नि त सबैले भन्छ्न 😊 तर वास्तवमा आफू बाहेक आफ्नो कोहि  हुदैनन् ।।☺️😉
कोई भन्छन सम्बन्ध नशा बनिदिन्छ, कोई भन्छन सम्बन्ध सजाय बनिदिन्छ तर सत्य यो हो कि, सम्बन्ध यदि मनबाट पूरा गरियो भने त्यही सम्बन्ध जीवन जिउने आधार बनिदिन्छ ।
डर माया गर्ने सँग होईन माया गर्छु, भनेर नक्कल पार्ने सँग मात्र हो ।
भुली जाने कुनै बहाना नबनाइदेउ, टाढा जानु बस् एउटा कारण बताइदेउ, म आफै जान्छु तिम्रो दुनियाँ देखि टाढा, तिम्रो याद नाउने त्यस्तो ठाउँ बताइदेउ ।
नाटक गरेर कसैसंग गासिनु भन्दा साँचो बोलेर टाढिनु राम्रो ।
ठुलो घरको छतबाट शहर देखिन्छ तर झुपडीको आगनबाट संसार देखिन्छ ।
अक्सर तिनै सपना टुट्छन् 💔 जुन अाँखालाई सबैभन्दा प्यारा हुन्छन् ।
बित्याे भन्दा भन्दै जिन्दगी सकिएकाे हुन्छ  तेसैले सबै सँग मिठाे बाेलम 😊😊
कसैले मलाई साेध्याे बदलिनु लाई के भनिन्छ ? म अलमलमा परे उदाहरण कस्काे दिउ? तिम्रो या माैसम काे !!
कुरा धनकाे हाेस् या मन काे , जिबनमा गन्ती गर्दा करोडौंमा गर्न पाइयोस् ।😊🙏🙏
सम्बन्धको लागि झुक्नु कुनै ठूलो कुरो हैन घाम पनि डुब्ने गर्छ जुनको लागी।
एउटै शहर भएर के गर्नु, भेट्ने रहर नभएपछि ! 🙂
भोलि बाट पढ्छु भन्दा भन्दै🙂  परिक्षा आईसक्यो तर भोलि भने कैलेई आएन🤦‍♀️🙇‍♀️
हाँसी राख्नु है आमा😊 तिम्रो आँखामा आँशु सुहाउँदैन!❤
जति आफ्नो सम्झिए पनि बदलिनेहरु बदलिएर जान्छन!🙂
एकाबिहानै सुरु भयो फेरि जिन्दगीको यात्रा😊 थाहा छैन गन्तव्यमा कहिले पुग्ने हो अनि कहिले विश्राम मिल्ने हो♥️
सबथोक चाहेर मात्र पाइदैन महोदय  आमा को काख हैन यो जिन्दगी हो!!💜🌸
यदि कसैलाई रुवाउनु नै छ भने पहिला आफ्नो आमाबुवा लाइ रुवाउनु होस् तर त्यो आशु खुसीको हुनुपर्छ।
"समय " जसले त्यो पनि सिकाउछ जुन तपाई सिक्न चाहनु हुन्।
गरिब परिवारमा जन्म लिनु हाम्रो गल्ति होइन तर गरिब परिवारलाई धनि बनाउनु हाम्रो जीम्मेवारी हो किनकि यहाँ धनीलाई ऋण मिल्छ र शक्तिशाली लाइ सहयोग।
प्रसंसा सुन्न नाआतिनुस किनकी  प्रसंसा मृत्यु पछि गर्ने गर्छ यो समाज
दिनको सुरुवात भयपछी सुर्यलाइ बादलले छेकेपनी उज्यलो नै भयको हुन्छ । तर जब रात हुन्छ । तब आकाश जतिनै खुल्ला भयपनी त्यो चन्द्रमा र लाखौं तार मिलेर त्यो यक्लो सुर्य ले जति रोसनी दिन सक्दैन्न ।। 🙏🙏❤️
बजारमा नयाँ उखान आएको रहेछ: बाउ गरिब हुनु हाम्रो गल्ती होइन तर ससुरा गरिब हुनु हाम्रै गल्ती हो। किनकी बाउ हामी छनोट गर्न सक्दैनौ तर ससुरा त सक्छौ नि
म कहिल्यै पनि कसैलाई आफूबाट टाढा बनाइन र बनाउन पनि चाहिन 😣  तर,...ज-जसकाे मन भरियो उनिहरु आफै टाढा भए🙄🙄
एकदिन दिवस मनाएर प्रेम हैन प्रिय,,हरेक दिन प्रेम गरेर दिवसलाई लजास्पद बनाउन मन् छ,,। 😍😍🙏🏿
प्रेम र सम्मान मागेर पाईने चिज होईन, लायक बन्नु पर्छ!!
महगो रैछ तिम्रो message  । मेरो सस्तो phone मा आएन नि माया ।
अचम्मकाे Apps रहेछ जिन्दगि पनि पिडाहरू Upload भईरहने तर खुसिहरू भने कहिलै Download नहुने ।।।
यदी तिमी FAIL हुन्छौ भने पनि हरेश नखाउ किनकि F.A.I.L को अर्थ हुन्छ; First Attempt In Learning. END को अर्थ पनि अन्त्य होइन, यसको अर्थ हुन्छ-Effort Never Dies. यदी तिमीले प्रतिउत्तरमा NO भन्ने जवाफ पाउछौ भने ख्याल राख NO को अर्थ हुन्छ- Next Opportunity.
यि शब्दको खंजर बाट, रेटिन नआउनु फेरि अब याद देखि, लखेटिन नआउनु मैले!बाटो बिराएरै, आफु लाई पाएको बिन्ती तिमी गोरेटोमा, भेटिन नआउनु यो छाती, खुल्ला आकाश, बगिरहन्छ ताराहरु बनेर तिमी, समेटिन नआउनु नजिक नहुनु, मलाई; प्यार हुन सक्छ घृणित यो अंगालोमा लपेटिन नआउनु
कथाले मागेको चरीत्र अनि सम्बन्धले मागेको साथको  महत्त्व निभाउन जान्नेहरुले मात्रै बुझ्छन्!
चिप्लो घसेर कसैलाई मख्खै बनाउने बानि छैन, मेरो शब्दहरु खस्रो र तितो हुन्छन तर सत्य हुन्छन ।😃
म सग कोहि नबोलेर के भो त😌🤷 घाम लागेकै छ, रात परेकै छ, दिन कटेकै छ🙄🙄😏😅
थाहा छैन, तिम्रो माया किन यति धेरै लाग्छ..  सायद कहिले आफ्नो हुन नसक्ने भएर होला !💔
घडिको टिक टिक आवज सङ्गै जिन्दगिको रुखमा बन्चरो लागिरहेछ।😒
https://youtu.be/3V1Kz8ySSLM
मेरो बोलिले अघाएको तिमी  हेर्दै जाउ मेरो मौनताले रुने बनाउछु!!!💔
कहिल्यै नफर्किने यात्रामा निस्किनु मन छ !  खोज्न चाहानेहरुले पनि भनुन न उसलाई भेट्न् असम्भव छ अब !!!
सपनिमा तिमिलाई पाउँछु  र त म निदाउँछु सधैं भरि…!
मुटुको कुनामा बसेका ति मान्छे एकदम प्रिय हुन्छन,  तिनै प्रिय मान्छे मात्र तिमी हौ !😘
समय नदेखिए पनि समयले धेरै कुरा देखाएर जान्छ !
खोज जिन्दगीको थियो , टाढा सम्म गए ,जिन्दगि त मिलेन , दुख धेरै मिल्यो ।
कुनै पनि सम्बन्ध मर्नु भन्दा पहिला ICU मा रहन्छ, त्यसलाइ बचाउने प्रयास गर l
धन्न एउटा सास फेर्ने काममा अल्छी लाग्दैन र मात्रै नभए आजसम्म म माथी पुगिसकेको हुन्थे 😂😂
याद राख्नुहोस दुनिया ले तपाईंको नराम्रो कुरा गर्दैमा आफू बिग्रेको नठान्नु किनकी अक्सर मान्छेहरू बिग्रदा भन्दा बन्न लाग्दा नराम्रो कुरा गर्ने गर्दछ्न ।
राम्रो त अवस्य हुनु छ तर अरु भन्दा हैन, हिजो भन्दा ❤️
ऋतु अनुसार त पातहरु खस्छन्  नजरबाट खस्ने कुनै मौसम  हुदैन महोदय ।
“सधै यस्तै हुनु है तिमी” भनेर सुरु भएको सम्बन्ध, “तिमी सधै यस्तै हो” भनेर अन्त्य हुन्छ ।🤣🤣
आफ्नो कमजोरि थाहा पाउनु नै सबैभन्दा ठुलो सफलता हो😊🙏
यति हामी सच्चा छौ भने सबित गर्न केही पर्दैन बस सच्चा बनी रही गवाही समय आफै दिनेछ।
अरुले के गर्छ त्यो महत्त्वपूर्ण हैन महत्वपूर्ण त त्यो हो हामी के गछौं।
स्विकार्न मात्र सकिन्न            तर साँचो यहि हो  निश्चित अवधी पुरा भएपछि सब सम्बन्ध सकिन्छन 💕जो कसैको हरकोही संगको भएनि💕
जति फरक मन पराउनु र माया गर्नुमा छ, त्यति नै फरक मन न पराउनु र घृणा गर्नुमा छ्💕
एक म छु तिम्रो लागि ज्यान दिने अर्को तिमी छौ मेरो प्रेम न जान दिने !!
समय अनुसार बानि मात्रै  बदलिएको हो मेरो😏 खराब पहिले पनि थिएन म 😉 अनि असल आज पनि छैन म।।😊
मन ढुक्क छ🙄 किनकी जिन्दगी थुक्क छ।😔
सम्बन्ध फाइदाको लागि होइन, दुख पर्दा सहयोगको लागी  गास्ने गर्नुहोस् !😊
कति माया गछौ भनेर नसोध बेब सरस्वती पुजाको दिन पनि ,किताबि ज्ञान को सट्टा तिमिलाइ मागेको छु!!😉❤️
पैसा र बैश दुवै एकै हुन निरन्तर चलिरहन्छन। 
एक भाग्य छ जो मस्त निदाइरहेको छ ।  एक याद छ जसले रातभर निदाउन दिदैन्।
टिकटक बनाउनको लागि महिला दिदीबहिनी  हरुले नया लुगा किन्नु र चुनाब जित्नका लागि नेताहरुले आफ्नो चुनाब क्षेत्रमा योजना वा लगानी थुपार्नु  एउटै हो।     अनाबस्यक खर्च नगरौ त्यो पनि ऋण लियर।
सपना जति नै देखे पनि यात्रा त कोक्रो बाट सुरु भै चितामा नै अन्त्य हुने रहिछ,,,,
साथ छोडे सम्बन्ध त सकिएला तर माया र यादहरू सकिनको लागी त यो दुनिया छाड्नै पर्छ।
केही गर्न नजान्नु पनि एउटा `कला´ रहेछ जुन कला म सङ छ 😌😌
कर्कलाको पात माथिको पानि भयो खुसी सधै ढलपल सधै अस्थिर सहन परेको छ
मलाई रूवायौ😭 ठिकै छ तर तिमी नरूनु🥺 म जस्ता हजार भेट्नेछौ विचलित🙍‍♂️ नहुनु पक्कै लाग्छ पछुतो🤦‍♂️ मेरो दिल❣ तोडेकोमा💔 त्यो पल सम्हालिएर बस्नु तस्वीर नछुनु |              टुटेको दिल् 💔💔💔
पर्खाइ तिम्रो नै हुनेछ सधैँ, तर अपसोच आवाज दिने छैन ।😊
मेरो बोलिले अघाएको मान्छे तिमि , हेर्दै जाउ एकदिन मेरो मौनताले नै रुवाउने छ ।😶
भुल्न सजिलो कहाँ छ र ? आँखा बन्द गरेपनि , मनले देखिरहन्छ ।
#प्रेम भाग्य को खेल हो ,मदन नाम राख्दैमा , मुनाको जस्तो माया कहाॅं पाईन्छ र ,,😚😚🥲🥰🥀🥀🥀
बस ! एक कारण बताइदेउ मलाई छोड्नु को म तिमीलाई हजार कारण बताईदिन्छु तिमीलाई नै चाहनु को! 🙏
भाग्य खोटो हुनु भन्दा त आयु छोटो होस खोट भाको जीन्दगी ले चोट बाहेक अरु केही दीन सक्दैन।