Posts

Showing posts from May, 2021
"राम्रो मानिस अनि राम्रो पुस्तक बारे तब मात्र थाहा हुने गर्छ जब हामी समय दिएर बुझ्ने र पढ्ने प्रयास गर्छौ !"
शब्दको कारोबार बिक्ने यो दुनियाँमा  जति धेरै झुट मिसाइन्छ नि, त्यति नै धेरै बिक्दो रहेछ !!
साथमा बस्न नचाहनेहरु❤️ यादमा किन आउछ्न होला😔??
धन्यवाद तिमिलाइ दिउ या तिम्रो घमण्डलाई  आखिर दुबै अमुल्य उपहार  छन् मेरा लागि
जिन्दगीका हरेक चुनौतीलाई  मुस्कुराएर झेल्नुहोस्😊😉 घाम जतिसुकै तेज किन नहोस् समुन्द्र कहिल्यै सुक्ने गर्दैन ❤
असफल प्रेम हुन्छ ।💔 अनि तहस नहस मान्छेको जिन्दगी😐️😐️
थाहा छैन भविष्य कस्तो हुने हो, बस्! चाहना यही छ, भाग्यमा तिमी भइदियोस्।  🖤❤️💙
जिवनमा जस्ले दु:खलाई राम्रो संग बुझेको हुन्छ, ऊ कहिल्यै अरुको दु:खको कारण बन्न सक्दैन 😍
मुसलधारे पानी पर्याछ..! पानी पर्दा तिमिलाइ सम्झने बानी पर्याछ..! 🤗
अरुको मुटुले त माया गर्छ रे, मेरो नक्कली परेछ कि क्या हो ढुक ढुक मात्रै गर्छ त🙄😂
पहिलो पटक गल्ती "अंजान" दोस्रो पटक गल्ती "बेइमान" र बारम्बार गल्ती गर्ने मान्छे "सैतान" समान हुन्छ!
प्रेम 💜यदि अनुहार हेरेर गरिन्थ्यो  भने त भगवानले मन बनाउने  नै थिएन होला नी है ? 🙄
तिमीले जति प्रेम शब्द बाट  गरे पनि, त्यो भन्दा  कयौं गुणा ज्यादा प्रेम मेरो  मौनताबाट पाऊनेछौ।
एउटा कुरा भन्छु,🤔  ..यदि "घात" गर्न, मन भएको खण्डमा😊, ................................................. 👉️"घाटमा" पुग्ने गरि गर्नुस🤗           ...ना कि... 👉️"खाटमा" पुग्ने गरि🙏
माया त तक्दिरमा लेखेको हुनुपर्छ।  कसैको लागी तड्पिएर कोही आफ्नो हुदैन् 😉😊
सम्बन्ध टुटाउन पाे गाराे छैन  याद छुटाउन त गाराे छ प्रिय😪😪
आफ्नो बारेमा दुनियाँले कुरा काट्यो भनेर चिन्ता नलिनुहोस आखिर कुकुर पनि त मान्छे नचिनेर नै भुक्ने गर्छ😎😎
रिसाउने हक तिम्रो छ त्यसलाई म छिन्दिन ।तर तिमी रिसाउदा फकाउने हक मेरो हो ,त्यसलाई म गुमाउन चाहन्न।😌😌
कसैलाई जिन्दगी नै सुम्पेर आफैं कलङ्कित हुनु पनि अथाह प्रेम रहेछ ।
कसैलाई जिन्दगी नै सुम्पेर आफैं कलङ्कित हुनु पनि अथाह प्रेम रहेछ ।
डाक्टर साब उस्ले दिएका चोटहरु   अदृश्य छन् ......तपाईंले दिएको    मल्हम काहा लगाउ म 😥
कोहि कसैको भरोसा छैन यहाँ अग्नि🔥 साक्षी राखेर सिउदो भरिदिएकाे बिबाह त दर्ता गर्नुपर्छ😓
मान्छेलाई समयले भन्दा पनि सम्बन्धले कमजोर बनाउदो रैछ😒
तिमीलाई चाहानेहरु धेरै हाेलान,तर तिम्राे घृणालाई पनि माया गर्ने म बाहेक काे छ,भन त?😌❤️
मैले त तिमीलाई फूल सम्झेर माया गरिरहे तर तिमी त भँमरा भएर निस्कियौ जो हरेक फूल मा बस्न रुचाउने
म मोटाको त्यसै होइन नि कान्छि तिम्रो दिलमा म भन्दा अरु कोहि नअटाउन भनेर हो ।😋🙈
झल्को लायो सम्झना धेरै भो मनले भन्छ उनी त मेरै हो ।🙈
आउ हामी पनि "प्रेम"को "राजनीति" गरौ तिमी "प्रधानमन्त्री" बन्नु म "राष्ट्रपति" बनेर  तिम्रा हरेक "फैसला"मा साथ दिन्छु ।😋🙈
आफ्नो कदर नगर्नेको लागि रुने अनि कदर गर्नेलाई चाहिँ रुवाउने गर्छन अहिलेका मान्छेहरु।।
आफै सङ्ग लड्न नसकेको बेला , अनेक बिमारी सङ्ग लड्दैछु ,,  सबैभन्दा बढि तिम्रो याद सङ्ग लड्दैछु ।
तिमी अपरिचित नै ठिक थियौ नि  परिचित भएर पुनः अपरिचित हुनु भन्दा त ।😌
गर्मि नि यति बढ्यो कि   दिलमा बसेको मान्छे भाग्छ कि भन्ने पिर छ।        😂😄😆😉
खोजि त्यहि मान्छेको छ  जस्ले म रिसाउदा नि हासि हासि फकाउन सकोस् 😋😂
देश लुट्ने त धेरै भेटिए  तर यो मन लुट्ने कोहि भेटिएन ।😂
सानो छँदा मलाई सबैभन्दा धेरै सोधिएको प्रश्न : कस्को धेरै माया लाग्छ ; ममिको या बाबाको ? र अहिले सम्म मसँग यो प्रश्नको उत्तर छैन😘😘
निद्रा चोर्छन सपनाको हत्या गर्छन रात जस्तै अंध्यारा तिम्रा यादहरु ।। #प्यारी_मान्छे
फाईदा हेर्दै, मान्छे फेर्दै, उही सम्बन्ध गाँस्नेहरू... एक लेबलका व्यापारी जस्तै हुन्।
किन्न मिल्थ्याे भने म तिमिलाई  मेरो जिन्दगी नै बेचेर भए पनि किन्थे           तर अपसाेच !! मान्छे यहाँ किमतले हाेइन  किस्मतले मिल्दो रहेछ 🤔
सहि गलतको तराजुमा नजोख्नु होला कसैलाई, हरेक तर्फको आ-आफ्नै कहानी हुने गर्छ।😁
"अनुमान" गलत हुन सक्छ तर    अनुभव" गलत हुन सक्दिन!                 किनकी  "अनुमान" हाम्रो मनको "कल्पना" हो भने,                "अनुभव" हाम्रो जिन्दगीको सिकाइ अनि "भोगाइ" हो।।✍️
जबरजस्तीका थिए होलान् तिम्रा रिप्लाई प्रिय,  तर मैले त प्रेम सम्झेर पढेको थिएँ।।
गुमाउदा नि तिमीलाई यसरी मनबुझाए प्रिय, म तिम्राे जिवनकाे एक कहानी हुनेछु!!
दूरी त पहिले नै आइसकेको थियो मानिसको दिलमा र वाहाना यो रोगको भयो।
ऐना मेराे सबैभन्दा असल मित्र हाे।  किनभने, म रूदा याे कहिल्यै हास्दैन।
तिमिलाई हरदम खुशी बनाउन मन छ! तिम्रै काखमा हर रात निदाउन मन छ! यदि सात जुनी हुन्छ भने मेरी आमा😘 हरेक जुनी तिमीलाई नै पाउन मन छ!♥️
हरेक बिहानी शुभ हुन्थ्यो होला यदि पानीले मुख पखाले झैँ पिडा         पखाल्न मिल्ने भए ♥️
भेट त हजाराै सँग भयो तर    मनमा त्यो बस्यो जो भाग्यमा थिएन 
प्रेम र राजनिती भनेको धनी वर्गको एउटा नाङ्गो पेशा हो। यो क्षेत्रमा गरिब र इमानदारी मान्छेको औकात विल्कुलै शुन्य  हुन्छ।
सम्बन्ध मनले जोड्छ,  मुखको बोलीले होईन ! केही मान्छे धेरै गफ गरेर  पनि आफ्ना हुँदैनन् कोही मौन रहेर  पनि आफ्नो बनिदिन्छन् !!
परेको दिन साथ दिन नसक्नेले  मरेको दिन  याद पनि गर्नु पर्दैन ✍️
म मृत्युकाे शैयामा सुतिरहेकि थिए,  मानिसहरुकाे तारिफ सुन्न नसकेर फर्किए 🙏
रातभर भिजेका परेलीहरु त बिहानै पानीले पखालिदो रहेछ,, तर रातभर मन् दुखाएका पीडाहरू पानी सँग भिज्दो सम्म रहेनछ। 😍😍
जब जब म अरु नै केही लेख्न खाेज्छु, तिम्रा यादहरु मेराे मन मस्तिष्क माथी यसरी हावी भएर आउछन र मेरा औँलाहरुलाई तिम्रै बारे लेख्न मजबुर गर्छन। उफ्फ तिम्रा यादहरु💤💤
हरेक कुराकाे कारण उहीँ थि, तेसैले हरेक कुरामा उसकाे याद आउछ। चाहे त्याे घृणा मा हाेस या मायामा।
कसैले  नराम्रो ब्यवहार गर्दै मा उसलाई गलत सोचिहाल्नु  हुदैन , किनकि उसलाइ घरमा राम्रो ब्यावहार सिकाउने  मान्छे को कमि पनि त हुन सक्छ ।💙
त्याे दिन पक्कै मेराे याद अाउने छ, जुन दिन तिमीले कसैकाे साथ पाउदिनाै।🤟
देखावटी व्यबहार भित्र डाहा लुक्न सक्छ तितो नबोल तीखो बोलिले कसैको दिल दुख्न सक्छ !!!
प्रेमको कुनै परिभाषा हुदैन, प्रेम त त्यहाँ  पनि हुन्छ, जहाँ कसैलाई पाउने आशा हुदैन ।। 😌😌
अनुमान गलत होला तर अनुभव कहिल्यै गलत हुन सक्दैन❤️
बदलिने त आफ्नै कारणले हो खासमा दोष चाहिँ समयलाई दिन्छन मान्छेहरु।।
तिमीलाई घृणा गर्ने समय म सँग छैन !  म आफुले आफैलाई प्रसंसा गर्न मा नै ब्यस्त रहन्छु ! 😍😊
माया र भरोसा सकेसम्म गुम्न नदिनुहोस्, किनकी माया हरेक सँग हुदैँन र  भरोसा सबै माथि गरिदैन 😊।।।
मिठाे सपना बनी मेरा अाँखामा बस्ने तिमी कहिले टर्राे अाँशुमा परिणत भइछाै पत्तै भएन।
"सुर्यको ताप र आमा बुबाको  राप सहन सिक..... किनकि  दुबैले हानी गर्दैनन जब यी दुबै  अस्ताउछन यो सन्सार नै अन्धकार हुन्छ"
आंखा चिम्लेर तिमीलाई  महशुष गर्ने सिवाय, म संग  अरू कुनै आशा छैन,
तिमी हिजाे लाएको माया पाएर  त्यति घमण्ड गर्छौं ,😶 अब भन  म सानै देखि आमाको माया पाएर हुर्केको  कति  घमण्ड गरू।।😎😎
डुब्दै छन् ती आशाका किरणहरु , जुन कुनै समय एउटा सम्भावना बोकेको थियो । 😢
अरुलाई नभेटेकाे हाेइन। अरुलाई नचाहेकाे हाे।💕🤗
बोल्नको  लागि   प्रेम नै गर्नु पर्छ  भन्ने छैन्,   एउटा सच्चा  साथी बनिदिए पुग्छ,  त्यसैले  थोरै   मान्छे हरु सँग बोल्छु  तर जो सँग बोल्छु  आत्मिय भएर बोल्छु!
मेरो गल्ती भए तिम्रो पाउमा झुक्ने छु अनि तिम्रो गल्ती भए मलाई तिम्रो अंगालोमा कसेर राख्नु है                     माया❤️
माया के हो त्यो त थाहा भएन तर कसैले मायाको कुरा  गर्छ नि कसम तिमीलाई सम्झन्छु !!
बर्खा त हैन तर झरी परिरा छ! झरिजस्तै आखाबाट आँसु झरिरा छ!! जिउदोको सुचिमानै छु छन त अहिले सम्म! तर कसले जानोस जिउँदो रहन्छु कहिलेसम्म !!
भाग्य कै कारण तिमिलाई गुमाएपछि बुझियो, फुटेका चुराहरु किन नाडिमा सजियर जादैनन
खुशी भएर हाँस, हाँसेर खुशी हुने कोशिस नगर
काश्, दिलकाे आवाजमा यति पावर हाेस् म याद गरु मात्रै , तिमिलाई यसकाे खबर हाेस❣️❣️
हिरा र माेति भन्दा बहुमुल्य  हुन्छ रहर र बाध्यताकाे बीच बाट  झिकिएको खुसी😊
" कुरा कम,  काम धेरै गर्नुस, किनकी दुनियाँ सुन्ने भन्दा पनि देख्ने धेरै गर्छ" 
जिन्दगी मा एकजना त्यस्तो मान्छे हुन्छ , जो आफ्नो नभएपनि टाढा नजाओस् भन्ने लाग्छ 
"कपडा केबल पर्दा मात्र हो हजुर"  मान्छे सुरक्षित त हेराइको नजर बाट हुन्छ !❤️
सुन्दरता मनमा हुन्छ भन्ने मान्छेले नै  बढी एेना हेरेको देखे मैले🙈
तिमीलाई मेरो अभाव महसुस होस😥 याद त शत्रुले पनि गर्छ नि होइन र प्रिय🤔🙄
माया त बेहिसाब गर्थे प्रिय, तर तिम्रो व्यवास्ताको सामु मेरो के नै लाग्यो र।।
मेरो जिन्दगी उजाड गर्नेहरू हो.. कामना छ तिमीहरूको जीवन हराभरा रहोस् !
यी black and white आँखा हरुले पनि  तिमी संग रंगिन भविष्य देख्न थालिसकेका छन।😂😂
दिमागमा त्याे पर्खाइको सम्झौता रहेन अब, त्यो दिलमा यो धड्कनको हुकुमत नहुँदा।।
म जान्छु भनेर नि कुरिरहें , उसले आउने आश्वासन दिएर पनि फर्किएन 🙄🙄🙄
उमेर त त्यसैपनि कटिरहेको छ प्रिय, तिम्रो साथमा कट्थ्यो त जिन्दगी हुन्थ्यो हाेला है😍😍😍
रित्तो छ जिन्दगी रित्तै छु म पनि बित्दै छ जिन्दगी बित्दै छु म पनि के के गर्न पर्छ याहा बाच्नकै लागि सिकाउदैछ दुनियाँ सिक्दैछु म पनि
निस्किएर जान मन लाग्छ तिम्रो दिलबाट, तर सरकार भन्छ,जो जहाँ छ त्यहिँ रहनु!!🙂❣️
कसैको पछि यति धेरै  पनि नभाग्नुस कि, खुट्टा भन्दा पहिला दिल थाकोस।।😌😌
केही मिल्यो केही मिल्दा मिल्दै छुट्यो, सायद सपना थियो, जो आँखा खोल्दै टुट्यो..!! 😌😌
तिमिबाट खुशीको आशा छैन खुशी  हुनि काम मेरो भो😊 बस तिमी दुखी नबनाउनु।।😌😌
यदि म कसैको नजरमा खराब देखिन्छु भने,म देखि टाढा नै भैदिनुस म बारम्बार असल छु भनेर प्रमाण देखाउन सक्दिन।।
आफ्नो हासोले दुनियाँ बदल्ने हो, दुनियाँको कारणले आफ्नो हासो होइन।।😊
जिन्दगीमा कहिले पनि कसैलाइ कम्जोर नसोच्नुस, किनकी सारा सन्सार डुबाउछु भनेर घमण्ड गर्ने समुन्द्रले पनि एक थोपा तेल डुबाउन सक्दैन।।
जिन्दगीबाट जे जे लिन सक्नुहुन्छ लिनुस, जब जिन्दगीले लिन सुरु गर्छ नि तब सास  पनि बाकी छोड्दैन्।।😌
माने कि जिन्दगी सरल छैन तर जिन्दगी  बाहेक सुन्दर अरु केही छैन।।
आजभोलि एक अक्षरको म भन्दा, दुई अक्षरको तिमी निकै प्यारो लाग्छ मलाई।।❤️
मन मुटुमा तिमिलाइ यसरी राखेको छु नि,  X-ray रिपोर्टमा पनि तिम्रै फोटो आउँछ जस्तो लाग्छ।।
उसले रुवाएर भन्थ्यो हासिदेउन, म पनि हासिदिन्थे😊सवाल हासोको होइन, उसको खुसिको थियो।।😌🙂
उसले रुवाएर भन्थ्यो हासिदेउन, म पनि हासिदिन्थे😊सवाल हासोको होइन, उसको खुसिको थियो।।😌🙂
केही मिल्यो केही मिल्दा मिल्दै छुट्यो, सायद सपना थियो, जो आँखा खोल्दै टुट्यो..!! 😌😌
केही मिल्यो केही मिल्दा मिल्दै छुट्यो, सायद सपना थियो, जो आँखा खोल्दै टुट्यो..!! 😌😌
जिन्दगी त्यो हो,  जुन हामि आज बाचिरहेका छौँ,  भोलि जिउने सपना देख्छौ नि, त्यो त केवल एक आशा मात्र हो।
सुख के म त दुख चाहान्छु,  खुसी उसलाई दिनु जसलाई म चाहान्छु।।❤️
मध्य रात, सुन्सान गल्ली अनि ती छायाहरु!  पुरुष भुत सोचेर तर्सिन्छ्न अनि नारी पुरुष सोचेर।।
एक बाहानाको खोजिमा हुन्छ्न साथ दिन चाहानेहरु पनि अनि साथ छोड्न चाहानेहरु पनि।।😌
तिमी आफू भएर बाच,  दुनियाँले मन पराउन पर्छ भन्ने छैन किनकि, संसार जे जति छ नि पहिला आफ्नै बारेमा सोच्ने गर्छ,  चाहे त्यो म पनि किन नहोस।।😊
"बाडुल्की" त एक बाहाना मात्रै हो, यादमा त प्राय कहिले "आशु" त कहिले "मुस्कान" नै आउने गर्छ।।😊
कुनै खास समयको प्रतीक्षा गर्नुभन्दा सक्भर आफ्नो हरेक समयलाई खास बनाउने पूरा कोसिस गर्नुहोस।
कुनै खास समयको प्रतीक्षा गर्नुभन्दा सक्भर आफ्नो हरेक समयलाई खास बनाउने पूरा कोसिस गर्नुहोस।
"बाडुल्की" त एक बाहाना मात्रै हो, यादमा त प्राय कहिले "आशु" त कहिले "मुस्कान" नै आउने गर्छ।।😊
"बाडुल्की" त एक बाहाना मात्रै हो, यादमा त प्राय कहिले "आशु" त कहिले "मुस्कान" नै आउने गर्छ।।😊
छुट्टै कहानी छ मेरो जिन्दगीको जुन सुनाउन एक छिन लाग्छ अनि भुलाउन पुरै जिन्दगी।।😊
संसार रंगिन देख्नु छ भने मुस्कुराएर हेर्नुहोस, परेलिमा आँसु हुँदा त अक्सर ऎना पनि धमिलो देखिन्छ।।😌
सानो छँदा रोएरै जितिन्थ्यो, अहिले हार्दा पनि मुस्कुराउनु पर्छ।।😌😊
कसैको लागि आफ्नो स्वाभिमान गुमाउनु  भन्दा उसलाई नै गुमाउनु ठिक हुन्छ।। 😌
आफ्नो खुसीको चाबी आरुको हातमा नदिनुस,  आक्सर मन्छेहरु अर्काको समान हराइदिने गर्छन।।😌😌
मुस्कुराउन कसैको साथ होईन  दात भए पुग्छ।😁😏
भाग्यमा छ भनि परि हाल्छ LOVE  छैन भने अर्कैको  GF संग गरिन्छ गफ😉🙈
नाटक गरेर कसैसँग गासिनु भन्दा साचो बोलेर छुटिनु राम्रो।।😌😊
कसैले भन्ने वाला छैन कि "तिमीलाई गाह्रो भयो होला म गर्दिन्छु" बस् मुखले मात्र ठिक्क छ दुनियाँ।।😌😏
जिन्दगी पनि चन्द्रमा जस्तै भाछ हेर्दा राम्रो देखिन्छ तर एक्लै छ!🥀❤😥
“जिन्दगी” र “तस्बिर” उस्तै हो   सबैले रङ्गिन खोज्छन    सादा कसैले मन पराउदैनन !💖
घमण्डले देखाउछ : कति सम्पत्ति छ । संस्कारले देखाउछ : कस्तो परिवार छ । बोलीले देखाउछ : कस्तो ब्यक्तित्व छ । तर्कले देखाउछ : कत्तिको ज्ञान छ । सोचले देखाउछ : कस्तो रूप छ । स्पर्सले देखाउछ : कस्तो नियत छ भनेर।
घमण्डले देखाउछ : कति सम्पत्ति छ । संस्कारले देखाउछ : कस्तो परिवार छ । बोलीले देखाउछ : कस्तो ब्यक्तित्व छ । तर्कले देखाउछ : कत्तिको ज्ञान छ । सोचले देखाउछ : कस्तो रूप छ । स्पर्सले देखाउछ : कस्तो नियत छ भनेर।
कसैलाई अमर प्रेम गर्नु छ भने मनमनै गर्नुहाेस् , साकार हुन नपाएकाे सपना र व्यक्त नगरिएकाे प्रेम कहिल्यै मर्दैन ।।😪😘😘😴😴
"Pen" र "Pain" दुई वटैले कहानि लेखिन्छ,⛔️फरक यत्ति हो  ⛔️ "Pen" ले लेखेको कहानि मेटिएर जान्छ।। ⛔️"Pain" ले लेखेको कहानि जिन्दगी भर रहन्छ।।
🙏😍🥀कोराोनाले पनि एउटा राम्रो सन्देश दिएको छ । "बाच्नु छ भने सबैसगँ दुरी बढाउनुस"😌
मृत्युको त्रास कति भयंकर  हिजो सम्म रफ्तारमा दौडिरहेको  दुनियाँ आज जबर्जस्ती आराम गर्दैछ!😌
मृत्युको त्रास कति भयंकर  हिजो सम्म रफ्तारमा दौडिरहेको  दुनियाँ आज जबर्जस्ती आराम गर्दैछ!😌
तिमी मेरो हरेक रात उदाउने आकाशको जुनजस्तै छौ म तिमीलाई देख्न सक्छु र शितलताको आभाष गर्न सक्छु तर तिम्रो नजिक र तिमीलाई स्पर्श गर्न कदापि सक्दिन 😢♥️
प्रेम गर्दा चाँही दुबैको सहमति हुनु पर्ने रे अनि बिछोडमा चाँही एक्लै निर्णय गर्दा हुन्छ रे, मायामा पनि कति अन्याय ।
दुख आफै यति शक्तिशाली छ हरेक दुखले मान्छे काे जिन्दगी परिवर्तन गरिदिन्छ 
कुनै कुनै रातहरु आँखा बन्द नगरी बित्दो रहेछ,,,,,,,, जब कसैको याद दिमागमा भन्दा आँखामा बढी झल्को बनि आइदिन्छ।
मन्द मन्द बतास लाग्दैछ केही खास तिमी साथ नभएर के भो म महशुस गर्छु आसपास।
जे आउँछ मजाले पचाउँछ भन्दैमा, हाजमोला पाचक खाएर, लाज, सरम पचाउनु त,  भएन नि, 😁😅
सपना ठुलो भएर के गर्नु  जब कि परिस्थिति र  बिपना नै भताभुङ्ग भएपछि
बस् "कामना" यही नै छ "जिवनभरको" की; अरुको लागी "बोझ" बनेर होइन, "जरुरत" बनेर "ज्युन" सकुँ "म"🙈🙈
तसगँ ऋण भकाे भए महिनै पिछे तिरे र घटाई दिन्थे के गर्नु माया थियाे बढ्दै बढ्दै गाछ ❣️❣️❣️
कहिले नजिक कहिले दुरी यो प्रेम अनि यस्को मजबुरी
कहिले नजिक कहिले दुरी यो प्रेम अनि यस्को मजबुरी
एक्लोपनले हानी गर्दैन... जति हानी झुटो आफ्नोपनले गर्छ  रेन्त‌
तेराे बाहनाको शहरमा मेरो बिश्वासको कौडि जति मुल्य पनि छैन 😶
तेराे बाहनाको शहरमा मेरो बिश्वासको कौडि जति मुल्य पनि छैन 😶