Posts

Showing posts from March, 2022
रातदिन तातोपानी पिइरहेको पेटले पनि सोध्यो घाटीमा गिजर राख्नुभयो मालिक ?🙄
इज्जत कसैलाई त्यति दिनु्,  जति ऊसको व्यक्तित्वले थेग्न सकोस्, प्रेम कसैलाई त्यति गर्नु, जति ऊसको हृदयले थाप्न सकोस, आश कसैलाई,त्यति नै देखाउनु  पूरा नभए निराश नहोस्, भार कसैलाई त्यति मात्र दिनु जति उसको काँधले थाम्न सकोस् !
बाटो लामो हिँड्नु छ भने यात्रामा काँडाझै बिझ्ने मान्छे उखेलेरै फ्याल्नुस् । दुख्ने एकैछिन मात्र हो । तर कहीँ पुगिन्छ !
तराजु बोकेर अरुलाई जोख्नुभन्दा; ऐना हेरेर आफैलाई नियाल्नु उत्तम हुन्छ🙏
ऋतु जस्तै बद्लिन्छन रे मान्छेहरु ऋतु त फर्केर आउँछ ,के तिमी फर्किन्छौ त ?🤔🤔🤔
संसारमा कोही पनि    मान्छे गलत हुदैनन् ! किनकि ! हरेकसंग सत्यको परिभाषा फरकफरक हुन्छ !!
शरीर भएको भए एकैपटकमा मरिसक्थ्यो आशा न हो पटक पटक मर्दा पनि अझै जिवित छ।😊
कुनैपनि चिज लाई आदत नबनाउनुस् , जुन चिज पछि गएर आफ्नै कमजोरी बन्न सक्छ!💔💔
रिसमा हजारौं गलत शब्द बोल्नु भन्दा, मौनता एक शब्द हो जसले जीवनमा शान्ति दिन्छ।
तिम्रो लागि तिमीसँग लड्दै छु थाहा छैन यो कस्तो प्रेम गर्दै छु।
अचेल मान्छे हालखबर सोध्नु भन्दा अगाडि हैसियत बुझ्ने गर्छ्न ।
मेरो छोरा.......अमेरिका छ !!           मेरी छोरी........जापान छिन्      वाह! गजब तपाईं कति भाग्यमानी अनि तपाईं                 कहा हुनु हुन्छ ?                       म वृद्धाश्रममा छु
गल्ती खोज्नु गलत होइन  बस् सुरुवात आफै बाट होस् ।।
हेर्दा बाटो सबै सोझो र सिधा हुन्छ ☕🌺 घुमाउरो आफै मनले बनाएको हो 🌻🌼
एउटै आकाश ओढे पनि तिमी कहाँ म कहाँ  एउटै धर्ती टेकेपनी तिमी कहाँ म कहाँ ...
तिमिले एउटा योजना बनाउदै गर्दा  नसोचेको अर्को परिस्थिति आउनु नै जीवन हो ।
तिमि सारा संसारका लागि  एक ब्यक्ति होलाउ  तर मेरो लागी भने तिमी  सारा संसार हौ ।
जब कसैको सोच र बानी मनपर्छ नि  उसको रुप यसै  राम्रो  लाग्छ ।
चित्र त मेरो आँखामा हजारौं को होला 😍, तर हजारौं को भिडमा तिम्रो नै आस छ अनि तिमिनै खास छौ ।
सुक्यो ज्यान दिन रात रुदानि  अपांग छू हातगोडा हुदानि 
भावना एउटै थियो दुबैको बताउने सैलि पुगेन म झुके झुक्नुसम्म उ निहुँरिने आँटसम्म गरेन।
‘रिस’को उल्टो ‘सरी’ पनि हुन्छ । कहिलेकाही उल्टो बोल्दा नि फाइदा हुन्छ 🌸🌺🌼🌷🌹
सोच राम्रो छ भने सबैथोक राम्रो देखिन्छ !!🙂👍️
सुन न माया, ती तिम्रा यादहरु लाइ यसरी छाडा नछोडन ल यता मलाई निदाउनै दिएन 🙈
चुईगमको मुटु रहेछ तिम्रो  जता पनि टासिने ! 😶😉
जोगाई राखेको छु तिम्रा ती यादहरु....आफैंलाई बिर्से पनि तिमीलाई बिर्सिन्न म
हैसियत आकाश जस्तो हुनुपर्छ, जमिन जस्तो होइन ! किनकी जमिन जतिसुकै उचाईमा र मुल्यवान नै किन नहोस एकदिन यो दुनियाँले किनेरै छाड्छ !!
मैले प्रेम नगरेको होइन तर,  उसले मेरो प्रेमलाई स्विकार नगरेको मात्र हो!!
पानि बिनाको माछा जस्तै बनाउनु छ जिन्दगी  कसैले चलाउनु अघि परिणाम सोच्न बाध्य होस् 🙃🙏
आफ्ना ले नै  सिकाएका हुन   कोहि आफ्नो  हुँदैन  भनेर 
निस्वार्थी छु त्यसैले त , स्वार्थीहरुको भिडबाट बेग्लै छु देखावटी राम्रो बन्न जान्दिन म, त्यसैले त म एक्लै छु।।।
भोली देश विकास भयन भनेर उफ्रने तिनै हुन् जस्ले आज २ बोतल "रक्सी र माशू" संग आफ्नो अमूल्य भोट साट्छन !!!
जीवन सार्है दुखद हुनेछ, यदि तिमी ले हाँसो-ठट्टा गर्न जानेनौ भने ।।।
यदी कुनैदिन भेटिएछ दोबाटोमा भने एकैछिन टक्क रोकिएर मन भरुन्जेल हेर्ने छु तिमीलाई
सच्चाई त मेरो मौनतामा छ हजुर, व्यवहार त म मान्छे अनुसारको गर्छु, मेरो शब्दले मेरो जिन्दगीको ब्याख्या नगर्नुहोला । 
Write your full name in emojis A😍    B❤     C😠    D😻    E😏      F😜    G😚    H💋    I😇    J😪  K💘   L💛  M😘    N👅   O😎      P👀   Q🔥   R💯     S🌹       T👸   U💍     V😀    W🌸      X💜      Y 😝   Z👩
उफ !! पानी बाट निकालेको बिजुली ⚡ पानी 🌧️ पर्दा आउदैन 😝 😅😅😅
तिमीलाई  reply गर्न अल्छी लाग्छ  भनेर हो मैले msg नगरेको 😏😜
Dear_Girls, कहिले सम्म तिमिहरु केटाहरुको भरोसामा बस्छौ के हँ, कहिलेकाहीँ त आफै पनि पट्याउने गर न हामिलाइ🤣
उता गाउँमा २० रोपनी जग्गा बाँझै छ! यता बुहारीले कौसीको गमलामा  फलेको एउटा काँक्रो "मेहनतको फल" भन्दै ५ तिर बाट खिचेर फेसबुकमा हाल्छिन्।🤔 ५० जनाले कमेन्ट गर्छन् र भन्छन् " हामीलाई नदिई एक्लै एक्लै खाने"?😁😁😁
रक्सी कहिल्यै पनि Expire हुदैनन् 😏 बरु रक्सी पिउनेवाला चै चाडै expire हुन्छ🙄🤣
मन पर्छ भनी भनीहाल  है😆😆 फेरि पछि बिहेको photo 🥰 मा sad react गर्न पाउँदैन उ नि😆😆😆😆😆
कुरा थोरै तितो छ तर सत्य छ, मान्छेहरु जब अनपढ थिए तब परीवार एक हुने गर्थ्यो अहिले टुक्रीएको परीवारमा अक्सर पढेलेखेको मान्छेहरु मात्र भेटिन्छन ।
सम्बन्धमा बाँधिनु कुनै ठुलो कुरा हैन तर आफ्नो मायाको सम्बन्धमा खुसी र सन्तुष्टि हुनु चाहि चानचुने कुरा होइन....❤️
उन्ले भनिन-म सिरियस बिरामी भर तड्पिदै हस्पीटलमा हुदा मलाई भेट्न दगुर्दै आउनुहुन्छ है? मैले भने-बिस्तारै आउछु तिम्रा पिडा हेर्ने आट छैन म मा♥️❤️
गलत भएर जवाफ नफर्काको होइन, कहिलेकाहीँ दोष लगाउने मान्छेहरुले कतिसम्म गलत सोच्दा रहेछन् भनेर मात्र चुप बसेको हो..…..
पक्कै पनि "मन" र "भाग्यको" कट्टर दुस्मनी भएको हुनुपर्छ कुनै बेलामा त्यसैले त प्राय जो मनमा हुन्छ त्यो भाग्यमै हुदैन !
दिन बितेर जानछ एक कहानी बनेर 🥺याद रही रहछ निसानी बनेर 😍 तर सम्बन्ध हमेसा रही रहन्छ कहिले ओठ को मुस्कान त कहिले आँखामा पानी बनेर😊😊
म बद्लियकाे हाेईन म त आज पनि हिजाे जस्तै छु बस् हिजाे आज मान्छेहरुले मलाई हेर्ने नजर बद्ले😔
समय खराब हो कि मेरो भाग्य  खै जो  मेरो आफ्ना जो थिए सबै टाढा बन्दैगए😔
जिन्दगीको त्यो  ठाउँ सम्म पुग्नु छ जहाँ मान्छेले मलाई गुमाएकोमा  जिन्दगीभर पछुतो मानुन 😊🙏🏽😔
मन खराब छ भने पनि शब्द असल मात्रै बोल्नुस् किनभने मन त पछि बद्लिन सक्छ तर शब्द फिर्ता हुँदैन।
प्रयास जारी राखौ,  सफल भए आफुसंगै परिवार खुशि,  असफल भए आफन्त र दुश्मन खुशि।
जरुरी छैन कि तिमीले पनि चाहनु पर्छ म निस्वार्थ "प्रेमी" हुँ; एक-तर्फी पनि गर्छु।❤️
चिसिदै गएको हाम्रो सम्बन्धलाई ! निमोनिया हुन आटिसक्यो 😂😂
जिन्दगीमा account पढेकाे अरुदिन काम नलागे पनि घर मा खसि बोका काटेको दिन चै काम लाग्ने रैच्😄
काम काज नै छोडेर मोबाइल तिर लाग्नु पनि गतिलो काम होइन हैच 😁😁
शब्द आफैँमा अर्थपूर्ण हुन्छ तर! खोजेर लेखीने शब्दभन्दा भोगेर लेखीने शब्दले मन छुने गर्छ।😊 ❣️
कति सजिलै भन्छन है?मलाई भुलिदेउ भनेर..😥भुल्नेका आँखाका आँसु कति रित्तिन्छन कास बुझ्ने भए।
"जो आफ्नो जिन्दगी देखेर सदैब निरास रहन्छ; उनिहरु जिवनमा कहिल्यै सफल बन्न सक्दैनन्, जिन्दगी सिक्न-सिकाउन, जान्न-रमाउनको लागी हो।"
बिश्वास  नै ससारंको सबै  भन्दा सुन्दर बिरुवा हो, जस्लाई माटोमा होईन मुटुमा उम्रारिन्छ ..😊😊
सम्बन्ध लाई कहिले पनि धन को आँखा ले नहेर्नु 🙏  किन कि सधै साथ दिने मान्छे भनेको प्राय गरिब नै हुन्छ 🙏😍
#गलत कुरालाई साथ दिएर हजारौं सँग हिड्नु भन्दा   सहि कुरालाई साथ दिएर एक्लै हिड्नु बुद्दिमानी हुन्छ।
म मान्छेलाई गुमाउन डराउँछु    तर अफसोच मान्छेले मलाई गुमाउन किन डराउँदैन 🤔
#प्रेमको इतिहास कोर्नेहरुलाई यो सोध्न मन छ की     मान्छेको मात्र मृत्यु हुन्छ  तर याद को किन हुँदैन😢
#हामी दुवैले असाध्यै माया गर्थेउ तर फरक     मैले उसलाई उसले अरु कसैलाई
#सधैं तिम्रो यादमा तडपिने यो मन देख्दा      कहिलेकाहीं त यो जिन्दगी एकै पलमा खत्तम गरी दिउँ झै लाग्छ
#झुट बोलेर सम्बन्ध टिकाउनु भन्दा   छुटिएर आ -आफ्नो बाटो रोजेको राम्रो
प्रेम  ओठमा लत्पतिएको लिपस्टिक जस्तो नहोस्    जुन केही बेरको स्पर्श पछि फिक्का बनोस्
प्रेम थियो र पो टाढा भएपनि रहिरहयो , यदि सम्बन्ध मात्र भएको भए पहिल्यै नै अन्त्य भइसक्थियो .....
तिमि सङ  यति नजिक हुन मन छ कि  कुनै कुरा व्यक्त गर्नु अघि मलाइ दुईपटक सोच्न नपरोस् .... ...
प्रतीक्षा मात्र त्यस दिन को छ जुन दिन तिमीमा म सङ नबोल्ने बहाना कम अनि बोल्न चाहाना बढी पलाउनेछ ......
"कास म हराउने र तिमी भेटिने ठाउँ एउटै भैइदिए......"
त्यो मनलाई बचाएर राख्नु तिमी, हर कोहीले मैले जस्तो माया लिएर नआउन सक्छन्....❤️🦋
कुनै समय तिमी राम्रो लाग्थ्यो तर आज तिमी बाहेक कोहि राम्रो लाग्दैन बेब......🙂💜.
दुनियाँ ले मलाई  के भन्छ थाहा  छैन तर म हिडेको बाटो छोडने छैन  #शुभरात्रि
हात उसको समात्ने गर , जसले तिम्रो साथ कहिले छोड्दैन  For example: बिजुलीको तार 😂😂😎
#पीडा सबैको एउटै हो, तर हौसला फरकफरक!😓 कोही रोएर हाँस्छन् त कोही हाँसेर रुन्छन्..!!😊✨🥀
इच्छा पूरा नभए क्रोध बढ्छ,पूरा भए लोभ बढ्छ! ❤️ त्यसैले जिवनको हर परिस्थितिमा आफुलाई धैर्य बनाईराख्नुस 😊❤️🥀
बुझ्नेलाई इसारा नै काफी छ भन्दैमा 😑    कालो चस्मा लाएर 😓🤓 आँखा झिम्काउनु त भएन नि🤦😜
पछाडी फर्किएर जीवन बुझ्न सकिन्छ तर जिन्दगी जिउनको लागि अगाडि बढ्नु आवश्यक हुन्छ! ❤️🥀😊
खोज्नेको लागि त सधै साथ मै छु नखोज्नेको लागि मात्रै हराएको हु।❣️
बरु नबुझ तर गलत नबुझ।❣️
हरेक पल मुस्कुराउनु होस यो जिन्दगी  धेरै नै विशेष छ।❣️
रित्तो गोजी, फाटेको मन, फिक्का हासो, संघर्षरत यात्रा, गरुँगो जिम्मेवारी अनि रंगिन सपनाहरू बस यसैगरि चल्दैछ जिन्दगी ।
हो म मान्छु तिमी दुनिँयाका प्रत्येक मान्छेलाई जित्न सक्छौ होला तर त्यो मान्छेलाई कहिल्यै जित्न सक्दैनौ जसले तिम्रो खुशीको लागी हारेर गयो।
म यहाँ 💸रियल काे औकात बनाउँदै छु तिमी  त्यहाँ सिक्का काे भाउ मा न बिक्नु हैं माया..!!🙈😋😁
जब एक दिन हिउँदको कुहिरो जस्तै हराउने छु तब तिमी पनि जाडो बिर्सिएर बसन्तमा हुनेछौं ।😊😌❣️ #माया 💔
भाग्यमानी मान्नु पर्छ जो तिमिलाई दिनहुँ देख्छन्, आफु त मोबाइलमा तस्बिर हेरेर खुशी हुने गर्छु बेब॥॥
तिम्रो नजरमा नजर जुधाएर पिउन मन छ। तर तिम्रो अत्तोपत्तो छैन 🤦‍♂️🤦‍♂️🤣🤣🤣
✍️... इन्द्रेणीकाे एक टुक्रा रंग इन्द्रेणीबाट छुटिए जस्ताे किन लाग्छ मलाई म आफै संग आफै लुटिए जस्ताे।  ❣️
फेक देख्नेले फेक नै देख्छन् त के भो सबैको अघि मेरो आफ्नो परिचय खुलाउन जरुरी ठान्दिन म 🙄👊🏻👊🏻
सुन्न सक्दैनाै भने सुनाउनु पर्ने स्थितिकाे सिर्जना पनि नगर🙏🙏🙏🙏
मलाई तिम्रो मुस्कानको कारण बन्नु छ आँसुको कारण हैन!!😘 #माया❤️
#पीडा सबैको एउटै हो, तर हौसला फरकफरक!😓 कोही रोएर हाँस्छन् त कोही हाँसेर रुन्छन्..!!😊✨🥀
वसन्त ऋतु जस्तै हरियालि  अनि हाेलिकाे रङ्ग जस्तै रङ्गिन बनाेस सबैकाे जिन्दगी  😍🤗🙏
खुट्टा काटेर जुत्ता उपहार दिने समाज छ  त्यसैले समालिएर हिड्ने गर्नुस  🙏🙏
तिमि हिरा म धातु कुरै मिलेन तिमि राहु म केतु कुरै मिलेन ,हिजो सम्म्म उद्देश्य सोध्ने ले आज हैसियत सोधे ,,तिमि पिज्जा म सातु कुरै मिलेन😫😫😫
घमण्ड किन यहा मान्छे सबै उस्तै हुन मरेर केही लादैनन फरक यति मात्र हाे कि गरिबले बाख्रा चराउछन भने धनिले कुकुर चराउछन 💫💕👌
आज मेरो किचकिच लाग्ने बोली(शब्द) भोली तिम्रो लागि अभाव पर्न सक्छ!!💔🙃
भगवानले दिएको सबैकुरा छ तर कता राखेको छ थाहै छैन😆
राम्रो समयको लागि, नराम्रो समयसग लड्दै छु 🌻
फेरिरहु जस्तो होईन  हेरिरहु जस्तो  होस् सम्बन्ध 😊
मलाइ रङ्ग  सङ हैन मलाइ रङ्ग बदल्ने सङ डर लाग्छ महोदय 😣
धन हुनुजेल माया हैन कान्छा कान्छी💕💕 मन हुनुजेल माया गर्न सिक😁😁
यस्तै छ जिन्दगी, रोए आँखा दुख्छ,नरोए मन...!
#जति जोड्दै गयो            उति घट्दै जान्छ                हिसाब जीन्दगीको ... ✍️
इतिहास त मेरो नाममा पनि लेखिने छ, अरुलाई सहयोग गर्दा गर्दै आफू टुप्पिएको थियो भनेर ।🤔🤔
सबैभन्दा  सुरक्षित ठाउँ आँखा हो बिश्वास गर्नेहरु अडिन्छ्न सपना जसरी, नगर्नेहरु खस्छ्न आँसु जसरी ...😘😍
यथार्थमा डाहा गर्नेहरु Facebook को photo मा हाहा गर्ने गर्छन !!😏😏
म पट्टिन तयार छु,😊 तर पट्याउने मान्छे गतिलो हुनु पर्यो !!😂😂😂
कोहि कोहि किन मनपर्छ यति ❤️ राम्रो सग नचिनी नभेटी !!!❤️
Sex र corruption एउटै रै छ, सुटुक्क गरे मज्जा , कसैले थाहा पाए बदनाम
म कस्तो छु भनेर मलाइ मात्र थाहा छ 😡   अरुले त केबल अनुमान मात्र लगाउने हुन😞
प्रेम त आज पनि उत्तिकै छ तिमी प्रती  तर भरोसा......  सायद अब कहिलेइ हुनेछैन!💔💔
सम्झना आउछ याद लाइ के दोस 😥  निन्द्रा लागदैन रात को के दोस  ❤️❤️
परिबर्तन प्रकृतिको नियम नै हो यसकारण गुमाएका कुरा लाइ लिएर चिन्नतित होइन भएको कुरा को भरपुण आनन्द उठाएर जिउन सिकौ!!!
कहिले घाम कहिले छाया जिन्दगिमा भैइ हाल्छ नि माया बस सधै लाइ मेरो स्ंसारको तिमि आकास भैइदेउ है ❤️🌹
कुन शब्दमा लेखु कि तिम्रो प्रतिक्षाया छु भनेर नि शब्द प्रेम र मौनताले खोजिरहेछ तिमिलाइ ❤️❤️
जिन्दगीमा सबै पिडा मन्जुर छ भगवान  एउटामात्र बिन्ति गर्छु  बस् मेरो देश लाई नरुवाईदिनु🙏💕🇳🇵💕
कतिपय बोलीमा मौन बस्न रुचाउछु        शब्द नपाएर होइन अरुको भावनासँग खेल्न नरुचाएर हो 
Bio र status मा मात्रै हो single , inbox मा त सबै को थोरै थोरै love पर्याहुन्छ रे 🤣🤣🤣
तिमीले आँखामा हेरेर कहाँ भेटाउछ्यौ,,  तिम्रो आभाव को असर त जिन्दगीमा छ बेब !! 🥺🌹🌹
आँसु हेर्न त मनको नजिकको मान्छे ले मात्रै पाउछ  टाढा बसेर हेर्नी ले त अनुहार को झुटाे मुस्कान मात्रै हो !!🙂🙂🙂
हिजो class मा सर ले सोध्नु भो ,कति बजे सुत्छौ भनेर ? अनि मैले पनि भनिदिए त्यहीँ त होनि सर ,किताब समाए 8 बजे ,मोबाईल समाए 11 बजे #गार्‍होछ 🤣🤣🤣
छटपटाई रहेका अधुरा सपनाहरु आखा बाट आशु को धारा बनी मन भारी हुँदै गर्दा   झुटाे मुस्कान लिएर उज्यालो घामको किरण सगै दिनहरू सुरु हुने गर्छ आज भोलि 😥😥
मनबाट सुरु भएका सम्बन्धहरु💓💓💓                  सदैब💓💓💓           मन भित्र नै रहुन्💓💓💓
किस नभएनी हुन्छ मायाँ  तर मिस चाँहि हरेक दिन गर है 😘
थोरै मेरा सपना अनि थोरै तिम्रा सपना, मिलाएर  हाम्रो भबिष्य बनाउनु पर्छ है माया !! ♥️
तपाइँ सबैलाई प्रेम गर्नुहोस्  तपाइँलाई सबैले प्रेम गर्नेछन ♥️♥️
दाइले खाडिमा दु:ख गरि कमाएर पठाएको पैसाले  बहिनी ले मोबाइल किनेर ---  status लेखेकी थिइन खाडी मा जाने केटासँग बिहे नगर है दु:ख पाइन्छ 😐️
गल्ति हजारौं गर तर ,    एउटै गल्ति दोहोर्‍याउन भने पक्कै नगर !!
चित शुद्ध होस् मेरो बोलि बुद्ध होस  मेरो पैतालाले किरै नमरोस ।♥️
अवसर र समस्या जुम्लिया हुन  जहाँ अवसर जन्मिन्छ त्यहाँ समस्या साथै        लिएर आउछ   जयाँ समस्या जन्मिन्छ त्यहा अबसर पनि साथै लिएर आउछ ।।
म झुक्दा तिमी नै  उठ्छौ   भने  , तिम्रो लागि म झुक्न तयार छु म टुत्दा  तिमी नै जोडिन्छौ भने,  तिम्रो लागि म  टुट्न तयार छु
दुनीयालाई हसाउनु छ भने  Jokes हैन आफ्नो दुःख पिडा  सुनाईदिनु पर्छ  हास्नु मात्र त के नाच्न नै थाल्छन्😳
प्रेम पाएको मान्छेले पो प्रेम दर्साउन सक्छ ।  प्रेम नै नपाएको मान्छेले प्रेम कसरी  दर्साउन सक्छ त 😳💔
मलाई अरूजस्तो बन्नु छैन  बितेको दिन भन्दा आउने दिन राम्रो हुदै जाउन तेती भए पुग्छ☹️
धमिराले खाएर धुलिया लागेको काठ  जस्तै भयो जिन्दगी पनि  अरूले देख्दा ठिक तर तर भित्र भित्रै धुलिया🙏🏼
कसैले चिनीलाई तँ नुन रहेछस् भन्दैमा  चिनीले आफ्नो स्वाद फेरेर नुनिलो हुन्छ र कसैले केही भन्दैमा प्रतीक्रिया दिनु जरुरी छैन😳🙏🏼
तिम्रो त म जस्तो हजारौ छन् र त तिमीलाई केही फरक पर्दैन  मेरो त हजारौमा तिमी जस्तो तिमी  मात्र भएर पो हो त यो मन दुखेको🙏🏼🙏🏼
मलाई कसैलाई जित्नु छैन😊 बस आफै सङ्ग हारेको महसुस कैलेई गर्नु नपरोस् ♥️
यो सहर मस्त ले सुतेर सपना देखिरहदा   मलाइ मेरै सपनाहरूले सुत्न दिदैनन ।
जोगाई राखेको छु तिम्रा ती यादहरु....आफैंलाई बिर्से पनि तिमीलाई बिर्सिन्न म
अब तिमी, मात्र तिमी छैनौ! तिमी मा म, अनि म मा तिमी छौ!! ❣️🤗
गीतामा लेखिएको छ निरास नहोउ कमजोर तिम्रो समय हो तिमी हैनौ!!
अचम्म छ यहाँ दिदी ले भाइ चिन्दैनन अझै अचम्म ती बहिनी ले दाइ चिन्दैन मैले सहर लाई यश कारण जङ्गलभनिदिए किनकी त्यहा मान्छेले मान्छेलाइ चिन्दैनन
हरे यार फलानो को संगत बाट म बिग्रेको भन्ने भ्रम किन पाल्छौ त्यो तिम्रो मन बुझाउने एउटा तर्क मात्र हो यदि संगत को असर हुने हो भने गाजाँको बोट नजिकै भएको साग खादा पनि झ्याप हुनु पर्ने त किन नभाको ?🤔🙄👊🏻
असफलता नामक रोगलाई परास्त गर्न पक्का औषधि भनेको आत्मविश्वास र कडा मेहनत हो । यी दुबै चिजले तिमिलाई एक सफल व्यक्ति बनाउने छ ।
न उनी भेटिन्छिन् न म रोकिन्छु थाहा छैन बाटो गलत हो या गन्तव्य।
उनले रिसाउदै भनिन"रक्सी धेरै पियौ भने तिमी मर्न पनि सक्छौ" अनि मैले मुस्कुराउदै भने तिमी लाई कस्ले भन्यो म बाच्न चाहान्छु भनेर्💔
मानिसहरू क्षणिक हुन्छन् तर उनिहरूबाट निर्मित याद सधैं साथै रहन्छ।🖤🖤🖤यदि मानिस नै पृथ्वीमा नभए पनि😂
प्रत्येक शब्दको आ_आफ्नै अर्थ र परिभाषा हुन्छन्। अब शब्दहरूलाई प्रत्येक व्यक्तिले आआफ्नै अनुभवले,बुझाई र सोचले बुझ्नछन् र ओहो यो त यस्तो पो रहेछ,भनेर परिभाषित पनि गर्छन् अनि त के हुनु जस्तो बुझाई उस्तै जीवन पाउँछन् अरूमा होइन आफैमा😁 ⬇️⬇️⬇️
यो सारा जगत् माया हो त यहाँ रहने हर बस्तु मायाका स्वरूप हुन्। अनि म यहाको हर स्वरूपलाई माया गर्छु🖤🖤🖤
जे देख्न सकिँदैन त्यै नै महान छ त्यो चाहे इस्वर होस,संस्कार होस वा बिचार ❣️
सक्छौ नारिलाइ इज्जत देउ सक्दैनौ बेइज्जत पनि नगरिदेउ
चुहिने छानो त कुनै बर्ष फेरौला नी आमा आँशु चुहिने आँखा पो फेर्न सकिदैन!❤️
हरेक हेराइलाई माया नसम्झनुस् हजुर, कुनै हेराई विश्लेषण र टिप्पणीको लागि पनि हुन सक्छ।
मेरो लागि केही गर्न मन लाग्छ भने,  तिमी आफ्नो ख्याल राख्नु है बेब।❤️
भाग्यले साथ छोडेछ भने पनि मेहनतलाई आफुले साथ छोड्नु भएन !! भाग्य अस्थायी हुन सक्छ तर मेहनत सधैं स्थायी हुन्छ जहाँ प्रयासहरुको उचाई अधिक हुन्छ,त्यहाँ भाग्य पनि झुक्नु  पर्छ ।
घर कत्रो छ भन्ने महत्वको कूरा हैन परिवार कतिको खुशी छन त्यो  नै ठूलो कूरा हो #
तिम्रो यादहरुसॅगै निदाउने बानी पर्यो अनि सपनीमा भेट्न आउने बानी पर्यो नभने है मलाई यो त पागल भैछ भनेर सबै बिर्सिएर तिमीमै रमाउने बानी पर्यो
म कोर्छु खुशीको चित्रहरु तर भाग्यको इरेजर आएर मेटिदिन्छ 😢😢
मन र आँगन उस्ता-उस्तै हुन । फरक यत्ति हो कि .. आँगन मा भुराहरू खेल्छन् अनि मनमा कुराहरु ।।😕😕
मान्छेलाई साथी सबभन्दा त्योबेला चाहिन्छ, जुनबेला ऊ भनिरहेको हुन्छ, "यार, म एक्लै ठिक छु !"
सबैले हात समाएर तिमीलाई चाहिएको ठाउँसम्मै लगिदिन्छन् भन्ने छैन । कसै कसैले दुइ कदम अगाडी लगिदिएर परसम्मको बाटो देखाइदिए भने पनि उसको गून नबिर्सिनु !
जो जो आउँछन्, एकैनाशले आउँदैनन् जीवनमा ।  कोही आउँछन् जानका लागि,  कोही आउँछन्,  मुटुमा घर बनाउनका लागि !
कोही मलाई सोधोस्, सबैभन्दा सुन्दर संसार कहाँ छ ? म भन्थेँ, ‘सबैभन्दा सुन्दर संसार यादहरुको संसार । जहाँ गएर कहिल्यै थाकिन्न । पुगेर कहिल्यै अघाइन्न ।’
मनका बगैंचाहरू सुकेपछि , रहरका पुतलीहरू पनि बसाइ सर्दा रहेछन,  भाग्यमा ठूलो भ्वाङ परेपछि,  सपनाहरू पनि चुहिएरै सकिदा रहेछन् !
न्यानोपन त तिमीले नै लिएर गयौ, केवल धागो मात्र छ स्विटर सँग।
जत्ति बढोस् न चिसो  अलिअलि त आफैँलाई  तिम्रो सम्झनाले पनि सेकिदिन सक्छु !
संसारमा सबै आफूजस्तै हुनुपर्छ भन्ने छैन । फरक बिचार भएकाको पनि सम्मान गर्नुस् । संसार सुन्दर यसैकारणले छ, हरेक मान्छेका बिचार हरेक मान्छेसित मिल्दैन ।  एउटै रङले बनेको भए इन्द्रेणी यति सुन्दर कहाँ हुन्थ्यो होला र ?
सबैभन्दा अफ्ट्यारो परेको बेला, समय सबभन्दा सजिलै जोसँग कट्छ, यस्तो एकैजना मात्र भए, बुझ्नु- जिन्दगीमा अथाहा छ !
अरुको पाइतालामा आफ्नो यात्रा नाप्न खोजियो भने कि त लढिन्छ कि पछि परिन्छ ।  हिंड्ने भनेको आफ्नै गति लिएर हो । आफुलाई आफुले उछिने आँफैसँग खुशी हुने हो । आफुसँग आफु छुटे आँफैलाई पर्खिने हो।
"केही गर्न नसक्ने मान्छेले पनि जीवनमा एकथोक गर्न सक्छ ।कोसिस ।"
खुसी के हो? परिभाषा आफ्नै जीवनमा हेरेर बनाऊ ।आफ्नै जीवनलाई नजीकबाट नियाल।अरुको जीवन बुझ्नमा समय खेर नफाल।तुलनाले मानिसलाई कहिल्यै खुसी दिन सक्दैन।आफूभन्दा कमसल मानिससित तुलना गर्यौ भने माथि छु भन्ने घमण्ड आउला,आफूभन्दा माथि भएको मानिससित तुलना गर्यौ भने तल छु भन्ने हीनताले सताउला!
सित्तैमा कोही कसैलाई केहि दिँदैन । कसैसित मुसुक्क हाँस्दा फिर्तामा मुस्कानै खोज्छ !
प्रिय जिन्दगी !  तिमीलाई धेरै धन्यवाद ।  पाएका कुराहरुका लागि पनि धन्यवाद । नपाएका कुराहरुका लागि पनि धन्यवाद । नपाउनुका तृष्णा पनि मिठै थियो, त्यो मिठासका लागि धन्यवाद । 
आजलाई आज भएर पो  महत्व दिन्नौ हामी ।   भोली भएपछि त  यै आज कति महत्वको लाग्छ !
कमजोरी त हरेक मान्छेमा हुन्छन्, कमजोर पो हुनु भएन !
न्युटन काकाको चौथो नियम: पुरुषको भन्दा महिलाको पोस्टमा गुरुत्वाकर्षण धेरै हुन्छ ! 😆😂
आफ्नो क्षमतालाई यत्ति धेरै बढाउनुस् कि तपाईंलाई  हराउन को लागि कोशिस होइन षड्यन्त्र गर्न परोस ।
कसैले कसैलाई दिन सक्ने सबै भन्दा राम्रो कुरा  भनेको इज्जत र प्राथमिकता हो !😚
सानो मान्छे र सानो “नोट” कठिन परीस्थितिमा काम आउँछ व्यवहार सबैसित राख्नुस ।
न स्वर गतिलो न अनुहार गतिलो न हाइट गतिलो 😏 मलाई बनाउदा भगवान झ्यापमा  थिए कि क्या हो😂
पल पलमा होसियार भएर हिंड, सफलता देख्न नसक्नेहरु पाइला पाइलामा भेटिन्छन।
गाजा भाङ खानु आफ्नो इच्छाको कुरा हो ,येस्लाइ भगवानको नाम नदिम किनकि  भगवान ले गाजा भाङ मात्र हैन सृष्टिको हितकोलागि बिषपनी पियेका थिये!!???
झुटका हतियार हरु जतिनै धारिला भएपनी, यथार्थलाई कहिलै टुक्र्याउन सक्दैनन् ।।
अर्काको #GIRL_FRIEND को फोटोमा  #LOVE_REACT हान्न परिराछ भगवान  पाप नलागोस् मलाई 😉😂😂🤣🤣